बिरगंज। सोनार युवा अभियान पर्सा र बिरगंज महानगर पालिका को दमकलको सहयोहमा बृहत सरसफाइ गरिएको छ । शनिबार बिरगंजको घन्टाघर , उतर र दक्षिण तर्फको सम्पुर्ण बैरिकेटरहरु , बाबा रामजन्म तिवारिको शालिक सरसफाइ गर्नुको साथै घन्टाघरको रेलिङमा चारैतिर बाट २ फिटको नेपालको राष्ट्रिय झण्डा ४० पिस र घन्टाघर को मुल गेटमा १५ फिटको नेपालको राष्ट्रिय झण्डा लगाएको छ ।
सोनार युवा अभियान पर्साका अध्यक्ष राज कुमार सरार्फको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि राजेश मान सिंह , वडा न. ३ का वडा अध्यक्ष बैजु स्वर्णकार , प्रेमबाबु पटेल , मुकेश दुबेदी , अमोद यादव , स्लाउदिन अहमद र अभियानका अगुवा सम्भु स्वर्णकारले आआफ्नो धारणा राख्नु भएको थियो ।मन्तब्य राखनु भएको थियो ।
त्यसै गरि सो कार्यक्रममा सोनार युवा अभियानका हरिओम सरार्फ , बिकि सरार्फ, सन्तोश सरार्फ , श्याम सरार्फ, रमेश सरार्फ, सोनालाल सरार्फ, जीवन सरार्फ , सुमित सरार्फ , निखिल सरार्फ , सन्दिप सरार्फ , जयपाल सरार्फ,आदित्य सरार्फ,बिजय सरार्फ , सुमन सरार्फ , कौशल सरार्फ , विवेक सरार्फ , दिपक सरार्फ , गणेश सरार्फ , शन्कर सरार्फ , राहुल सरार्फ , राजाबाबु सरार्फ , दिपक सरार्फ , मनोज सरार्फ, अनिल हजरा , प्रदिप गुप्ता , हृदयनारायण सरार्फ ,, शनि सरार्फको उपस्तिथि रहेको थियो भने कार्यक्रम संचालन कन्हैया सरार्फले गर्नु भएको थियो ।