• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बिरगंजको मनकामना माबिमा “लैङ्गिक हिसां तथा दाईजोको विरुद्ध ” जनचेतना मुलक कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • २३ माघ २०७७, शुक्रबार १७:३२
  • ३३२५

    बिरगंज । समुदाय – प्रहरी साझेदारी अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा श्रीपुर मुर्लीको आयोजानमा र पब्लिक एफ.एमको सह-कार्य तथा मनकामना माध्यमिक बिधालयको सहयोगमा लैङ्गिक हिसां तथा दाईजोको विरुद्धमा जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

    मनोकामना माबी भगवतीटोल -४ बिरगंजको प्राङ्गणमा सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीकी उपाध्यक्ष रेखा धिमिरेको अध्यक्षामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेय, सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुरका वरिष्ठ उपाध्यक्ष जयलाल साह कानु, पब्लिक एफ.एमका निर्देशक शम्भु महतो थारु, मनाकामना माबिका प्र.अ पुरन प्रधान, नेपाल पत्रकार महासंघ प्रदेश नं.२ का सदस्य जगत राई, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक राजेश राज पुरी, श्रीपुरका दिपक साह, पब्लिक एफ.एमका

    कार्यक्रम संयोजक लालबाबु सिंह, सामुदायिक प्रहरी सेवा केन्द छपकैयाका अध्यक्ष हाजि ग्यासुदिन ठकुराई, सामुदायिक प्रहरी सेवा केन्द श्रीपुरका सचिव दिलिप प्रधान, अभिभावक संघका अध्यक्ष अमर गौतम, विरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका त्रिलोकि दारुका , संचारकर्मी दिपक गौतम, सन्तोष रंजितकार, अजित कुमार भुजेल , पब्लिक एफ.एमका कार्यक्रम संचालक अनिल सहनी निषाद, संजय दास थारु, रेखा सिंह, एन्जल चौधरी, मा.साहिल अख्तर गद्दी, दिनेश यादव लगायत स्कुलका शिक्षक सुनिल यादव , रन्जित श्रीवास्तव , शिक्षिका र ८,९,१० का छात्र छात्राहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।

    सो बिध्यालयमा अध्यनरत बिध्यार्थी ईमरान आलम, एलिसा गुप्ता, प्रफुल कर्ण, निकि गुप्ता, अर्णभ न्यौपाने, खुशी साह, हुस्नआरा खातुन लगायत अन्य धेरै बिध्यार्थीले हाथ उठाएर दाईजोको बिरोध गरेका थिए ।

    स्वागत मनोकामना स्कुलका प्रिन्सिपल पुरन प्रधानले गर्नु भएको थियो भने कार्यक्रमको संचालन पब्लिक एफ.एमका स्टेशन प्रमुख राजेन्द्र सिंहले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑