• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यस्तो ठाउँ जहाँ इलेक्ट्रानिक उपकरणले काम गर्दैनन्

  • वीरगंज संजाल
  • २२ माघ २०७७, बिहीबार १६:१३
  • ३५४९

    वीरगञ्ज । घुम्ने, नयाँ नयाँ ठाउँ पुग्ने रहर कसलाई हुन्न र ? संसारभरका अनेको ठाउँ आ-आफ्नो विशेषताका लागि प्रख्यात छन्। हाम्रै नेपालमा यस्ता अनेकौं ठाउँ छन्, जसलाई हेर्न विश्वभरिबाट लाखौं पर्यटक आउने गर्छन्।

    संसारभरि नै पर्यटकलाई लोभ्याउने हजारौं प्राकृतिक अप्राकृतिक ‘टूरिस्ट प्वाइन्ट’ रहेको हामी सबैलाई थाहा नै छ, जहाँ वर्षभरि नै पर्यटकको मेला लाग्छ। प्रत्येक यस्ता पर्यटकीय स्थलको आ–आफ्नो महत्त्व एवं विशेषता हुन्छ जसले पर्यटक लोभिन्छन्। यस्तै एउटा स्थान मेक्सिकोमा छ, जसलाई ‘जोन ऑफ साइलेन्स’ भनिन्छ। यहाँ पुग्ने जो कोहीसँग विचित्रका घटना हुने गर्छन्।

    उत्तरी मेक्सिको ‘जोन ऑफ साइलेन्स’मा पुगेर तपाईं आफ्नो मोबाइल खोलेर फेसबुक अपडेट गर्न सक्नु हुन्न, ट्वीट गर्न सक्नु हुन्न। होइन, होइन यहाँ सामाजिक संजाल प्रयोग गर्नमा बन्देज लाइएको छैन। यस स्थानको रहस्य नै यही हो यहाँ पुग्न साथ कुनै पनि किसिमका इलेक्ट्रानिक उपकरणले काम गर्दैनन्। तपाईंको मोबाइलमा यहाँ सिग्नल नै आउँदैन। यहाँ पुगेर पछि तपाईको मोबाइल अर्थहीन हुन्छ। न मोबाइलमा कुनै कल आउँछ न तपाईं नै कसैलाई कल गर्न सक्नु हुन्छ।

    यो स्थान मेक्सिकोको मरुभूमि चिहुआहुआ हो। यहाँ संसारभरिका कुनै पनि इलेक्ट्रानिक उपकरणले काम गर्दैनन्। मानी लिनुस्, तपाईं रेडियो सुन्दै यस मरुभूमिमा प्रवेश गर्नु हुन्छ। प्रवेश गर्न साथ रेडियो शान्त हुन्छ। यहाँ कुनै पनि रेडियो फ्रिक्वेन्सीले काम गर्दैन।

    अमेरिकाले गरेको एउटा रकेट परीक्षण (Athena RTV test rocket) यहाँको आकाशमा प्रवेश गर्न साथ धराशायी हुन पुगेको थियो। अमेरिकन वैज्ञानिक जब रकेट दुर्घटनाको कारण पत्ता लाउन यस स्थानमा पुगे, यहाँ पुग्नासाथ उनीहरुले आश्चर्यचकित हुनु पर्‍यो । उनीहरुका तमाम इलेक्ट्रानिक उपकरणले काम गर्न छाड़े। उनीहरुको कम्पास र जीपीएस सिस्टमले कुनै काम गरेनन्।

    यस ठाउँको इतिहास पुरानै छ। सन १९६६ तिर एउटा बहुराष्ट्रीय कम्पनीले यहाँ तेल खोजी कार्य गर्ने निधो गर्‍यो। ५० किमी लामो यस क्षेत्रमा जब कम्पनीका कर्मचारीले अनुसन्धान प्रारम्भ गरे तब थाहा हुन आयो, यस क्षेत्रमा कुनै पनि इलेक्ट्रानिक उपकरणले काम गरिरहेका छैनन्। रेडियो सन्देश आइरहेका छैनन्।

    यसपछि यस स्थानको नाम ‘जोन अफ साइलेन्स’ राखियो। यस स्थानको यस्तो रहस्यमय चरित्रबारे अहिलेसम्म केही थाहा हुन सकेको छैन। बारमूडा ट्र्रर्याङ्गलझैँ यस स्थानको रहस्य कायम छ। तर यस स्थानमा पुग्दा मानिसलाई कुनै हानि नभएका कारण यो अहिले पर्यटकीय स्थलका रूपमा स्थापित भएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑