• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा आफ्नै श्रीमतीलाई हत्या गरेको अभियोगमा भारतीय नागरिक पक्राउ

  • वीरगंज संजाल
  • २२ माघ २०७७, बिहीबार १०:५४
  • ३८४१

    वीरगञ्ज । पर्सामा आफ्नै श्रीमतीलाई हत्या गरेको अभियोगमा भारतीय नागरिक पक्राउ परेका छन्।पक्राउ पर्नेमा बिहार पूर्वी चम्पारण थाना रामगढवाका ३६ वर्षीय असरफ मियाँ छन्।मंगलबार साँझ उनले आफ्नै श्रीमती बारा जितपुर सिमरा घर भएकी युनिका थापाको हत्या गरेको पर्सा प्रहरीले जनाएको छ।

    उनीहरू दुबै जना लागुऔषध दुर्व्यसनी हुन्। मियाँ वीरगञ्जमा अटो चलाउँथे।थापाको भने यसअघि नै बिहे भएको थियो। पहिलो विवाह असफल भएपछि दुई वर्षअगाडि मियाँ र थापाबीच सम्पर्क भएर सँगै बसेको देखिएको पर्सा प्रहरीले जनाएको छ।मियाँ र थापाबीच औपचारिक बिहे भएको देखिँदैन। तर, उनीहरू दुई वर्षदेखि सँगै बसेको र दुबैबाट एक सन्तान जन्मिएको देखिएको छ।थापाको शरीर, घाँटी तथा हातमा चोटपटक छ।
    लागुऔषध सेवनपछि मियाँले थापालाई कुटपिट गरेका थिए।

    कुटपिटपछि थापालाई झुन्ड्याएको उनले प्रहरीमा बताएका छन्।‘झुन्ड्याएपछि पुन: निकालेर बिछ्यौनामा सुताएपछि झापड हानेको मियाँले बयानमा भनेका छन्,’ मियाँको बयान उद्धृत गर्दै पर्सा प्रहरी प्रवक्ता डिएसपी मनोजित कुँवरले भने।त्यसदिन थापा रक्सौल गएकी थिइन्। रक्सौलबाट फर्किँदा उनी नशामा थिइन्।मियाँ पनि नशामै थिए। यसक्रममा दुवैबीच विवाद भएको र कुटपिट भएको मियाँले प्रहरीलाई भनेका छन्।

    ‘नशाको विवादमाछि श्रीमानले कुटपिट थापालाई झुन्ड्याएको र नशाकै सुरमा निकालेर बिछ्यौनामा राखेको देखिन्छ,’ पर्सा प्रहरी प्रवक्ता डिएसपी कुँवरले भने।झुन्ड्याएर विछ्यौनामा झारेपछि थापाको प्राण गएको प्रहरीको प्रारम्भिक बुझाइ छ। प्रहरी पुग्दा कपडाले छोपेको अवस्थामा थापाको शव फेला परेको थियो।विवाद हुँदा थापाले आफ्नो हात काटेको र सम्झाउन खोज्दा नमानेपछि कुटपिट गरेर झुन्ड्याएपछि पुन: बिछ्यौनामा झारेको मियाँले प्रहरीलाई बताएका छन्।
    मृतक थापाको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ। मियाँलाई कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको डिएसपी कुँवरले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑