• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    आफ्नो शरीरलाई जवान राख्न यी १० चिज खान शुरु गर्नुस् आजैबाट

  • वीरगंज संजाल
  • २० माघ २०७७, मंगलवार ११:०१
  • ३३८९

    वीरगञ्ज । हरेक मानिसलाई निरोगी हुने र लामो समयसम्म बाँच्ने चाहाना हुन्छ । उमेर बढेसँगै मासिनहरु कुनै न कुनै रोगको सिकार हुन पुग्छन् । केही एन्टी एजिंग फूडहरूले शरीरलाई स्वस्थ बनाउँदछ, जसले तपाईँ दिर्घजीवन बाँच्न सक्नुहुनेछ । आउनुहोस् अब उनीहरूको बारेमा जानौं

    ब्रोकाउली

    उमेर बढेसँगै ब्रोकाउली औषधीको रूपमा काम गर्दछ। ब्रोकाउलीमा  निकोटीनामाइड मोनोन्यूक्लियोटाइड (एनएमएन) हुन्छ । जसले मांसपेशीहरु, कलेजो र आँखाका लागि धेरै फाइदा पुर्याउँछ ।

    यसले वजन नियन्त्रण गर्दछ, शारीरलाई स्फूर्त राख्छ र प्रतिरक्षा प्रणाली मजबूत बनाउँछ। यी सबै चीजहरू स्वस्थ र दीर्घ जीवनको लागि आवश्यक छन्।

    क्याप्सीकम 
    क्याप्सीकम एक एंटी एजिंग फूड मध्येमा पर्छ । यसमा एन्टिआक्सीडन्ट र भिटामिन सी  प्रशस्त मात्रामा पाइन्छ।

    यी दुवै चीजहरूले लामो जीवन दिन काम गर्छन्। अध्ययनहरूले केप्सिकममा फेला परेका क्यारोटीनोइडहरूले उमेरसँगै हुने मोतियाबिन्दु र मक्युलर डिजेनेरेसन जस्ता रोगहरू लाग्नबाट रोक्न मद्दत गर्ने देखाएको छ ।

    गाजर

    गाजरले दीर्घ जीवन जिउनका लागि मात्रै हौइन आकर्षक र शरीरलाई तन्दुरुस्त राख्न पनि सहयोग गर्दछ । ग्लासगो र एक्सेटर विश्वविद्यालयले गरेको एक अध्ययनले गाजरमा पाइने क्यारोटीनोइडले आयु विस्तारै बढाउने बताएको छ । गाजरमा पाइने भिटामिन ए छालाको कोषहरूलाई स्वस्थ बनाउँदछ र छालालाई ब्याक्टेरिया र भाइरसहरूबाट जोगाउँदछ।

    ओखर

    बीएमसी मेडिसिनमा प्रकाशित एक अध्ययन अनुसार, जो मानिसहरू हप्तामा तीन पटक वा त्यसभन्दा बढी ओखर खान्छन् उनीहरुको उमेर तीन बर्षसम्म उमेर बढ्छ । ओखर नियमित रूपमा खाने गर्नाले क्यान्सर र मुटु रोगहरू लाग्दैन। यी दुबै रोगहरूको खतरा उमेर बढेसँगै बढी हुन्छ ।

    सारडाइन माछा 

    ओमेगा – ३ फ्याट्टी एसिड दीर्घायुका लागि सबैभन्दा फाइदाजनक मानिन्छ। एकेडेमी न्यूट्रिशन एण्ड डायटेटिक्सका अनुसार यसले मुटु रोग र मधुमेहको जोखिम कम गर्दछ।

    सार्डिन माछाले ओमेगा–३ र भिटामिन बी १२ पूर्ति गर्दछ। ओमेगा– ३ र भिटामिन बी १२ दुबै दीर्घायु हुनका लागि आवश्यक पोषक मानिन्छ।

    एभाकाडो 

    क्रीमले भरिएको एभाकाडो स्वादिष्ट हुन्छ, यो पोषणमा पनि धनी हुन्छ। एभाकाडोमा स्वस्थ फ्याट बढी पाइन्छ ।जसले शरीरलाई स्वस्थ र छाला चम्किलो बनाउँदछ। यसमा पाइने भिटामिन ए ले शरीरलाई संक्रमणबाट टाढा राख्छ।

    ब्लूबेरी

    ब्लूबेरी विटामिन ए र सी का साथै एन्थोसाइनिन जस्ता एन्टी एजिंग एन्टिआक्सिडन्टले भरिपूर्ण रहेको छ ।

    विभिन्न अध्ययनहरूका अनुसार पत्ता लगाए कि एन्थोसाइनिनको उच्च मात्राले शरीरलाई सुरक्षित राख्छ र बुढ्यौलीको लक्षणहरूलाई कम गर्दछ।

    ब्लूबेरीमा फेला परेको एन्टिआक्सीडन्ट्सले मुटु, क्यान्सर र गम्भीर न्यूरोलोजी सम्बन्धी गम्भिर रोगहरुबाट बचाउँछ ।

    चिया सीड्स 

    चिया सीड्समा पौष्टिक तत्वहरू प्रचुर मात्रामा हुन्छन्। तिनीहरूसँग एन्टीआक्सीडन्ट र एन्टी इन्फ्लेमेटरी जस्ता गुणहरू हुन्छन् जसले छालालाई सुरक्षा दिन्छ। चिया सीड्समा ओमेगा–३ फ्याट्टी एसिड, फाइबर, प्रोटीन र सबै आवश्यक एमिनो एसिडहरू हुन्छन्। स्वास्थ्य विशेषज्ञहरू निश्चित रूपले एंटी एजिंग फूडहरूमा चिया बीज समावेशीकरण गर्न सिफारिस गर्छन्।

    अंगूर

    धेरै आवश्यक एन्टि–एजिंग सामग्री सानो देखिने अङ्गुरमा पाइन्छन्। १६०० प्राकृतिक बोट यौगिकहरू एउटा अङ्गुरमा पाइन्छन्। यस बाहेक, यसले एन्टिऑक्सिडन्टहरू र अन्य पोलिफिनोलहरू पनि समावेश गर्दछ जसले ढिलो र स्वस्थ तरीकामा उमेर बढाउँदछ। अध्ययनका अनुसार पोलिफेनोलहरूले आँखा, हड्डी, कलेजो र दिमागलाई स्वस्थ राख्छ।

    पालक

    पौष्टिक तत्त्वहरूमा धनी पालकमा एकदम कम क्यालोरी सामग्री हुन्छ। डाइट डिटॉक्सका एक प्रख्यात लेखक ब्रोक अल्पर्टले स्वस्थ वेबसाइटमा भनिएको छ ‘पालकमा पाइने एन्टिऑक्सिडन्टहरूले स्वतन्त्र रेडिकलसँग लड्न मद्दत गर्दछ। पालकमा आइरतको अलावा यसमा भिटामिभ ए र भिटिमनि सि पाइनछ । जसले नयाँ छालाकोषहरू बनाउँछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑