• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दिलले होइन, दिमागले गर्छ प्रेम !

  • वीरगंज संजाल
  • १९ माघ २०७७, सोमबार ०१:००
  • २६०१

    बिरगंज । प्रेम दिलले गर्छ कि दिमागले ? कसैले झ्वाट्ट सोध्यो भने हामी पक्कै भन्छौँ– दिलले । हामीले पढे/देखेका सबैजसो साहित्य, नाटक तथा सिनेमाका कथाले यही भन्छन्– माया मुटुमा हुन्छ, यो मनको अनुभूति हो । पहिलो नजरमा हुने प्रेमलाई त झन् पूरापूर मनकै करामत मान्छौँ हामी, जसमा दिमागको कुनै जोर चल्दैन ।

    तर, हलैको एक अनुसन्धानले हाम्रो बुझाइलाई गलत देखाइदिएको छ । अनुसन्धानका अनुसार, कसैलाई देख्नेबित्तिकै हाम्रो दिमागमा केही त्यस्ता केमिकल उत्पन्न हुन्छन्, जसले गर्दा हामी प्रेममा पर्छाैं ।

    यसलाई यसरी पनि भन्न सकिन्छ, यदि कसैलाई भेटेको पहिलो हेराइमै हामीलाई त्यो मान्छे मन पर्छ भने उसलाई हाम्रो हृदयले होइन, दिमागले मन पराएको हो । ऊसँग हाम्रो प्रेम दिमागले गरेको हो, हृदयले होइन । अझ भन्नुपर्दा, प्रेमको सुरुवात मनबाट होइन, दिमागबाट हुन्छ ।

    न्युयोर्कस्थित सिराक्युज विश्वविद्यालयको मनोविज्ञान विभागले गरेको अनुसन्धानमा पाइएको छ कि, कसैसँग प्रेम हुँदा हाम्रो भावना र मुड मात्रै परिवर्तन हुँदैन, हाम्रो दिमागका केही विशेष स्थानसमेत सक्रिय हुन्छन् ।

    मान्छे प्रेममा हुँदा उसको दिमागलाई उत्साहित बनाउन डोपामिन, एड्रिनलिन र भ्यासोप्रेसिनसहित १२ प्रकारका हर्माेन रिलिज हुन्छन्, र, यी सामान्य अवस्थामा भन्दा निकै ज्यादा मात्रामा रिलिज हुन्छन् । यसैकारण, प्रेममा हुने व्यक्तिलाई सबै कुरा राम्रो र नौलौ लाग्छ, मान्छेले आफूलाई ऊर्जावान् महसुस गर्छ र कसैका नराम्रा बानी छन् भने तिनलाई सुधारेर ऊ राम्रो मान्छे बन्ने प्रयत्न गर्छ । त्यसैले त प्रेममा परेका मान्छे सबैसँग राम्रो व्यवहार गर्न थाल्छन् !

    अनुसन्धानले प्रेम जसलाई, जहिले, जहाँ, जोसँग पनि हुन सक्ने देखाएको छ । मान्छेलाई कसैसँग ०.२ सेकेन्ड भित्रै प्रेम हुन सक्ने तथ्य अनुसन्धानले प्रस्तुत गरेको छ । प्रेम दिमागबाट हुने भए पनि यसमा हृदयको भूमिकालाई नकार्न भने सकिँदैन । सबै प्रक्रिया दिमागको नियन्त्रणमा हुन्छ, किनकि मान्छेलाई उत्साहित बनाउन सहयोग गर्ने हर्मोन उत्पन्न गराउन दिमाग नै जिम्मेवार रहन्छ ।

    मान्छेलाई प्रेम हुँदा उसको शरीरमा उत्पन्न हुने हर्मोनहरु नियमित व्यवहारमा भन्दा बेग्लै तरिकाले उत्पन्न हुन्छन्, र बेग्लै तरिकाले नै काम गर्छन् ।

    उदाहरणका लागि, एड्रिनलिन सामान्यतया कुनै समस्याका कारण उत्पन्न हुने तनावको प्रतिक्रियास्वरुप उत्पन्न हुने हर्माेन हो । तर, जब कसैलाई प्रेम हुन्छ, तब यो हर्मोन सक्रिय हुन्छ । यसैका कारण हो, कुनै प्रेमीमा आफ्नो प्रेमीको अगाडि पर्दा एकाएक परिवर्तन आउने– कहिले मुटुको धड्कन छिटोछिटो चल्ने, कहिले शरीरबाट पसिना आउने, कहिले ओठ सुक्न सुरु हुने । यस्तो अवस्थामा मानिस एड्रिनलिनका कारण अनियन्त्रित भएको ढुकढुकीको दोष हृदयलाई दिन्छन् ।

    प्रेममा परेको मान्छेमा ‘तिमीलाई भेट्न मन लाग्छ’ खालको राग वास्तवमा उसको हृदयले बजाएको होइन, डोपामाइन हर्माेनले बजाएको हो । बाँकी हर्मोनजस्तै यो पनि मस्तिष्कको नियन्त्रणमा हुन्छ, र मुटु भने त्यस समय पनि आफ्नो रगत पम्म गर्ने काममै व्यस्त हुन्छ ।

    प्रेमसँग जोडिएका हरेक इच्छा र आकांक्षामा कुनै न कुनै हर्माेन जिम्मेवार हुन्छ । जस्तै, आफूले माया गरेको मान्छको हेरचाह गर्ने इच्छा अक्सिटोसिनले र जीवनभर सँगै हुने इच्छा भ्यासोप्रेसिनले उत्पन्न गर्छ ।

    बायोकेमिस्ट्रीका अनुसार, प्रेममा परेपछि धेरै प्रकारका हर्मोन दिमागमा उत्पन्न हुन्छन्, जसले दिमागलाई धेरै सक्रिय बनाउँछ । यो पनि मानिन्छ कि, दुवै कुरा एक–आपसमा निर्भर हुन्छन्– प्रेममा परेपछि नै यी तत्वहरु सक्रिया हुन्छन्, र यी तत्वहरु सक्रिय हुँदै जाँदा प्रेम बढिरहन्छ । त्यसकारण, कसैसँग सधैँ राम्रो प्रेम सम्बन्धमा हुनका लागि मान्छेको दिमाग स्थिर भइरहन अत्यावश्वक छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑