• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ को आयोजनामा भएको रक्तदान कार्यक्रममा १ महिला सहित ५० जनाले गरे रक्तदान

  • वीरगंज संजाल
  • १७ माघ २०७७, शनिबार १९:१६
  • ३६८९

    बिरगंज । अजित कुमार भुजेल । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ पर्सा बिरगंज र राईजिङ्ग बिरगंज नेपाल -२ को सन्युक्त आयोजनामा तथा सानो पाईला बचत तथा ऋण सहकारी सस्था लिमिटेड बिरगंज पर्साको सहयोगमा शनिबार  स्वागत , सम्मान तथा खुल्ला रक्तदान कार्यक्रम छपकैया प्रहरी बिट प्राङ्गणमा सम्पन्न भएको थियो ।

    रक्तदान कार्यक्रममा १ महिला सहित ५० जनाले रक्तदान गरेका थिए ।रक्तदान गर्नु हुनेमा अनु माया आले , अजित कुमार भुजेल , प्रबिण बिक्रम शाह , राजकुमार तामाङ , डा. फिरोज अफजल, दिपेश शर्मा ,  आरजु खान , महमद युसुफ हुसेन , सन्दिप सरार्फ , बिशाल यादव , तबरेज आलम , महमद ईमामुल हक शेख जलसोदिन , समसाद अलि , शेख जुनेद , शेख मुन्ना , पशुराम प्रसाद पटेल , प्रबीण पटेल , महमद साउद , सुनिल प्रसाद कुर्मी , शेख अब्दुल मोताली, सजाद अन्सारि, जगत बहादुर बारेघरे , नाजिर आलम, अलि अनवर , आदिल खान कृष्ण बहादुर श्रेष्ठ , राजु प्रसाद मन्डल लगायतकाले रक्तदान गरेका थिए।

    सामुदायिक सेवा केन्द्र छपकैया-२ अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पान्डेको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा पर्सामा नया आउनु भएको प्रहरी उपरीक्षक बेल बहादुर पान्डेको स्वागत गर्नुका साथै सामुदायिक सेवा केन्द्र छपकैया-२ लाई सहयोग गर्नु हुने , योगदान दिने सघ- सस्था , सन्चारकर्मी ,समाजसेबि ,  सामाजिक अभियन्ता , सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु र प्रहरीहरुलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

    सो कार्यक्रमको बिशिस्ट अतिथि  रक्त सन्चार सेवा समिति , बिरगंजका संयोजक मधु राणा , कर्णेल मदन जङ्ग राणा, पर्सा ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुमन कार्की , नेपाल पत्रकार महासघ प्रदेश न.२ का सदस्य जगत राई , वडा न.३ का वडा अध्यक्ष बैजु स्वणकार , ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष  प्रकाश खेतान , सामुदायिक सेवा केन्द्र छपकैया-२ का सस्थापक सदस्य सरोज खड्का , सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीका सचिव दिलिप प्रधान, नारायणी आँखा अस्पतालका निर्देशक डा. पदम राज बिस्ट , एमिइएस सेकेन्डरि स्कुलका निर्देशक ईमामुदिन अहमद , नेकपाका पर्सा जिल्ला सदस्य ईमरान हुसेन , ग्वाला डेरिका प्रबन्धक मतलुब ठकुराई , वडा न.२ का महिला सदस्य नेशा खातुन , राईजिङ्ग बिरगंज नेपालका आरजु खान, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी नायब निरीक्षक जीवन सुवेदी , ईनर्वा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक पुर्ण प्रसाद दाहाल , सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु र स्थानियहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    स्वागत सामुदायिक सेवा केन्द्र छपकैयाका कोषाध्यक्ष प्रेमा सिंहले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन सामुदायिक सेवा केन्द्रका सदस्य मो. अब्दुल कैशले गर्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑