• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    तपाईं शाकाहारी कि मांसाहारी ? शाकाहारी बन्नुका फाइदा यी हुन्

  • वीरगंज संजाल
  • १७ माघ २०७७, शनिबार ११:३९
  • ४८७३

    वीरगंज  |  भोजन हाम्रो दैनिक जीवनको अभिन्न अंग हो । प्रत्येक व्यक्तिअनुसार भोजनको प्रकृति फरकफरक हुन्छ । कोही मांसाहारी हुन्छन् भने कोही शाकाहारी ।भोजनको उद्देश्य नै शरीरमा पोषण पुगोस् भन्ने हो । भोजनले शरीरबाट रोगहरू भगाउने अपेक्षा गरिनछ । यस्ता गुण शाकाहारी भोजनमा पाइन्छन् । शाकाहारी भोजनले मानिसलाई ऊर्जावान् र निरोगी बनाउँछ ।

    यसका अन्य फाइदा यी हुन् :

    शाकाहारी भोजन हलुका हुन्छ र पचाउन सजिलो हुन्छ । यसले गर्दा धेरै ऊर्जा पनि खर्च हुँदैन र शरीरमा स्फुर्ति आउँछ ।शाकाहारी भोजन गर्ने मानिसमा अवसाद कमै हुन्छ र यस प्रकारको भोजनले दिमाग सक्रिय बनाउँछ ।

    शाकाहारी भोजनमा शरीरका लागि आवश्यक सबै पोषक तत्त्व पर्याप्त मात्रामा पाइन्छ । प्रोटीन, कार्बोहाइड्रेट्स र फ्याटको उचित मात्रा शरीरलाई शाकाहारबाटै प्राप्त हुन्छ । फल र तरकारीबाट मिनरल, क्यालोरी, फाइबर र भिटामिन प्रचुर मात्रामा पाइन्छ ।

    मांसाहार पचाउन लामो समय लाग्छ जसका कारण पाचन मन्द हुन्छ तर शाकाहारबाट पाचनको गति बढ्छ र पाचनतन्त्र बलियो हुन्छ ।शाकाहारी भोजनले शरीरको प्रतिरक्षात्मक प्रणालीलाई बलियो बनाउँछ । छिटो बिरामी पर्ने अनि गम्भीर रोग लाग्ने सम्भावना रहँदैन ।

    शाकाहारी भोजनमा विषाक्त पदार्थ हुँदैन । बरू यसमा भएका गुणहरूले शरीरको विषालु पदार्थलाई बाहिर निकाल्न सहयोग गर्छ ।रक्तचाप नियन्त्रणमा राख्न पनि शाकाहारी भोजनले मद्दत गर्छ । शाकाहारी भोजन गर्ने मानिसलाई मोटोपन कमै हुन्छ । यस्ता मानिसले कार्बोहाइड्रेट्स धेरै खाने भएकाले उच्च रक्तचापको समस्याले सताउन पाउँदैन ।

    मुटुरोगको प्रमुख कारणमा बोसो र कोलेस्ट्रोल नै अधिक जिम्मेवार हुन्छन् । तर शाकाहारी भोजनमा यी दुवै कुरा कम हुने भएकाले शाकाहारीहरूलाई हृदयरोगको सम्भावना कम हुन्छ ।फल, तरकारी र अनाजमा रेसा र एन्टीअक्सिडेन्ट गुणहरू प्रचुर मात्रामा पाइन्छ जसका कारण क्यान्स लाग्ने सम्भावना पनि कम हुन्छ । शाकाहारमा एस्ट्रोजेनको मात्रा कम भएका कारण स्तन क्यान्सर हुँदैन ।

    एजेन्सी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑