• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्‍जका ईरिक्सा चालकहरुद्वारा महानगर कार्यालय घेराउ

  • वीरगंज संजाल
  • १७ माघ २०७७, शनिबार ००:२०
  • ४७६९

    वीरगञ्ज | वीरगञ्ज महानगरपालिकाभित्र सञ्चालनमा रहेको ईरिक्सा चालकहरुले शुक्रबार महानगर कार्यालय घेराउ गरेका छन्।महानगरपालिकाले निर्धारण गरेको ई रिक्सा दर्ता लगायतका अन्य शुल्क चर्को भएको भन्दै आन्दोलनमा उत्रिएका ईरिक्सा चालकहरुले महानगरको कार्यालय घेराउ गरेका हुन।यसअघि यातायात कार्यालय मातहत रहेका ई रिक्साहरु अब महानगरपालिकामा दर्ता गरी चलाउनुपर्ने नवीकरण नभएकालाई नवीकरण गराउनुपर्ने, बिमा गराउनु पर्ने लगायतका शुल्कहरु महानगरपालिकाले ईरिक्सा चालकहरुमाथि थोपारेको भन्दै चालकहरु आन्दोलनमा उत्रिएका हुन।

    उनीहरुले महानगरको गेट अगाडि आफनो ईरिक्सा लगेर पार्क गरेका थिए। उनीहरुले महानगरको गेट अगाडि केही बेर नाराबाजी समेत गरेका थिए।महानगरपालिका मातहत दर्ता भएर चलाउनु पर्ने भएपछि पहिले यातायात कार्यालय मातहतमा रहेकाहरुले फेरि दर्ता शुल्क तिर्नुपर्ने बाध्यता भइ दोहोरो शुल्क लाग्‍ने भएपछि आफूहरु आन्दोलनमा उत्रेको वीरगञ्ज २५ खल्वा र्सिसियाका ईरिक्सा चालक राजा साहेबले जानकारी दिए।यातायात पहिले देखि नै दर्ता रहेका ईरिक्साहरु फेरि महानगरमा पनि दर्ता गर्दा शुल्क लाग्ने तथा महानगरले बीमा लगायतका गरी लगभग ३० हजार शुल्क एउटा चालकले तिर्नुपर्ने भएकोले उक्त शुल्क चर्को भएको साहेबको भनाइ थियो।

    उनले महानगरले आफ्नै नगर भित्रका गरिब ईरिक्सा चालकहरुको रोजी रोटी खोस्न चाहेको आरोप लगाएका छन्।महानगरले गरिबहरुको हितलाई मध्यनजर राख्दै नियम कानुन बनाउनु पर्ने भएपनि झनै गरिबहरुलाई शुल्क लादने काम महानगरले गरेको चालक साहेबको भनाई थियो।‘यातायातमा दर्ता गराएर हामीहरु महानगरभित्र ई रिक्सा चलाउदै आएका थियौ,तर अब आउदो २० गतेबाट चलाउन नपाईने भनि सुचना जारी भएको,साहेबले भने,महानगरमा पनि दर्ता गराउदा बिमा शुल्क दर्ता शुल्क नविकरण गरि एक जना चालकमाथि २५ हजार भन्दा बढी शुल्क लाग्न भयो त्यो हामी गरिबहरु कहाँबाट ल्याउछौँ।

    ’देशको अन्य स्थानहरुमा ई रिक्साको बिमा पनि गरिएको नभएकोले यहाँ बिमा गराउनु पर्ने झन्झट महानगरले राखि दिएको उनको जिकीर छ।यसअघि यातायात कार्यालयमा दर्ता भएर महानगर क्षेत्रभित्र चल्दै आएको ई रिक्सा आउदो माघ २० गतेदेखि महानगरमा अनिवार्य दर्ता गरि चलाउनु पर्ने हुन्छ।दर्ता नभई चलाइएको खण्डमा जरिवाना गरिने भनी महानगरपालिकाले जानकारी गराएको ईरिक्सा चालकहरुले बताएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑