• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाल सुशासन अभियानको पर्सामा भेला सम्पन्न

  • वीरगंज संजाल
  • १५ माघ २०७७, बिहीबार २३:२६
  • ४९६१

    वीरगञ्ज । नेपाल सुशासन अभियानका नेतृत्वकर्ता रमेश प्रसाद खरेलले भ्रष्टाचार, हिँसा र अनियमितता अन्त गर्नका लागि नागरिक एकजुट भएर अगाडी बढ्नुको विकल्प नरहेको बताएका छन् ।अभियानद्वारा पर्साको पोखरिया नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै खरेलले देशका राजनीति कर्मीहरुले देश विकासभन्दा पनि व्यक्तिगत स्वार्थलाई माथि राख्ने गरेको आरोप लगाए ।

    राजनीतिक स्वार्थका कारण देशमा अपराधिक घटना समेत नियन्त्रण बढेको उनले बताए । पूर्व डीआईजीसमेत रहेका खरेलले आफू प्रहरी हुँदाको अनुभव सुनाउँदै भने, ‘राजनीतिक स्वार्थका लागि नेताहरुले कयौँ पटक अपराधीलाई समेत उम्किन दिने गरेका छन् । यस्तो अवस्थामा हामीले देशमा शान्ति, सुशासन र समृद्धिको कामना कसरी गर्न सक्छौँ ।’

    कार्यक्रममा बोल्दै अभियानका सदस्य राजकुमार यादवले पनि पर्सा जिल्लामा राजनीति बुझेका भन्दापनि ठेकदार, अपराधी र तस्करहरुले निर्वाचन जितेको कारण जिल्लाको विकास हुननसकेको बताए । उनले पैसाको प्रभावमा टिकट खरिद गरेर गैरराजनीतिक व्यक्तिहरुले निर्वाचन जितेको कारण पर्सा झनझनै पछाडी परेको दु:खेको व्यक्त गरे ।

    अभियानमा राष्ट्रिय विद्यार्थी सङ्घ पर्साका अध्यक्ष मधुसुदन चौरसियापनि जोडिएका छन् । बिहिबार मात्रै राष्ट्रिय विद्यार्थी सङ्घ पर्साको अध्यक्षबाट राजिनामा दिएका चौरसिया अभियानमा जोडिएका हुन् । चौरसियालगायत उनको टोलीलाई रमेश खरेलले फूलमाला लगाई अभियानमा स्वागत गरेका थिए ।

    मधेसवादी दलका नेतृत्वकर्ताहरुले मधेस मुद्दाभन्दा माथि परिवारवाद र व्यक्तिगत स्वार्थ राखेको कारण विकास, समृद्धि र भ्रष्टाचार विरोधी विचारधारा बोकेको नेपाल सुशासन अभियानसँग आफु जोडिएको चौरसियाले बताए ।चौरसियाले मधेस आन्दोलनलाई टेकर सत्तामा पुगेका नेताहरुले आज मधेसी शहिद र घाइतेहरुलाई विचिल्लीमा छाडेको आरोप समेत लगाए । उनले पार्टीबाट आजित भएर छुटिने निर्णय गरेको बताएका थिए । स्थानीय नेता शंकर साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी साह कानु, विभिन्न पेशाकर्मी, राजनीतिज्ञ, सञ्चारकर्मीलगायतले आफ्नो मन्तव्य राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे
  • चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    News

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    News

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑