• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पब्लिक एफएमको आयोजनामा “दाईजो मुक्त समाज निमार्ण “बिषयक  अन्तरकृया  कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • १५ माघ २०७७, बिहीबार २२:२३
  • ३२३७

    बिरगंज। राजेन्द्र सिंह  । पब्लिक एफएम १०४.४ मेघाहर्जले आयोजना गरेको सामाजिक बिकृति दाईजो विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
    बिरगंज महानगर पालिका वडा न.१४ बहुवरी स्थित कुल्लिया उम्मे कुल्सुम लिल्वनात बिद्यालयमा बिहीबार कार्यक्रम संयोजक लालबाबु सिंहको अध्यक्षताम र बिरगंज महानगर पालिका  वडा नं. १४ का वडा अध्यक्ष भरत प्रसाद कुर्मीको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा  सामाजिक दाईजो प्रथालाई जरैबाट निर्मुल पार्न दाइजो दिनु भन्दा पहिले  आफ्नो छोरीलाई सक्षम बनाउन शिक्षामा लगानी गर्नु पर्ने प्रमुख अतिथि कुर्मीले बताउनु भयो।यसको लागी आफ्नो निन्तर सहयोग रहने समेत बताए ।
    त्यसैगरि दाइजो एवंम कुरिती विरुद्ध जागरण मञ्चका अध्यक्ष बृजेश्वर प्रसाद चौधरीले दाइजो लिने व्यक्ती भिखारी भएकोले भिखारी घरमा बिवाह नगर्न र त्यसको बिरोध गर्न अनुरोध गर्दै पुरुष भन्दा महिला केही कुरामा  कम नभएको र  जुन काम पुरुषले गर्न सक्दैन त्यो काम महिलाले गरेर देखाएको  उदाहरण रहेको बताए ।
    कार्यक्रममा नृसिंह माबि बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाबु प्रसाद पटेल, सशस्त्र बल १३ नं.गण हेडक्वाटरका प्रहरी निरिक्षक अशोक चालिसे, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी नायब निरिक्षक श्याम किशोर यादव, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक शंकर चौधरी, कुल्लिया उम्मे कुल्सुम लिल्वनात बिध्यालयकी प्रधानाध्यापक रोसन आरा, जामिया राहामानिया बिध्यालयकी प्रधानाध्यापक रिमा हवारी, स्थानिय समाज सेवी रहिमुल्लाह अंसारी, वडा सदस्य रफिक अंसारी, संचारकर्मी रेखा सिंह, एन्जल चौधरी, संजय दास थारु, अजित कुमार  भुजेल, बिधालयको छात्रा लगायत स्थानिय महिलाको उल्लेखीय सहभागीता रहेको थियो ।
    सो अवसरमा बिधालयकी छात्रा नारसा खातुन, यासमिन खातुन, खुशनुदा नेसा, खुशी प्रवीण, फतिमा नौसिन, रौजिना अफजल, कालमा खातुन, तमन्ना खातुन, लगायतले दाईजो बिकृति बारेमा आफ्नो धारण राखेका थिए ।त्यसैगरि उपस्थित बिद्यार्थीहरुले आफुले दाइजो नदिने  प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
    स्वागत कार्यक्रम संयोजक लालबाबु सिंहले गर्नु  भएको थियो भने कार्यक्रमको संचालन  स्टेशन प्रमुख राजेन्द्र सिंहले गर्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑