• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    तपाईंलाई जवान बनाइराख्ने यी १० खानेकुरा, आजैबाट खान सुरु गर्नुहोस्

  • वीरगंज संजाल
  • १३ माघ २०७७, मंगलवार २१:०६
  • २८१७

    वीरगंज। बिरामी नभइकनै लामो वर्षसम्म बाँच्ने धेरैको चाहना हुन्छ । यद्यपि, यो चाहना धेरैको पूरा नहुन सक्छ किनभने उमेर बढेसँगै धेरैजसो मानिसहरु कुनै न कुनै रोगको शिकार भइरहेका हुन्छन् । यद्यपि, केही एन्टी एजिङ फुड्सले शरीरलाई भित्रैदेखि स्वस्थ बनाउने गर्छ जसका कारण तपाईंले लामो जीवन पाउन सक्षम हुनुहुनेछ । आउनुहोस्, यसबारे जानकारी लिऔं ।

    ब्रोकलीः

    बढ्दो उमेरका लागि ब्रोकलीले एक औषधीको रुपमा काम गर्छ । ब्रोकलीमा निकोटिनमाइड मोनोन्यूक्लियोटाइड हुन्छ जुन मांसपेशी, कलेजो र आँखाका लागि अत्यधिक राम्रो मानिन्छ । यसले तौल पनि नियन्त्रण गर्छ, शारीरिक चुस्तता बढाउँछ र प्रतिरोधी क्षमता बलियो बनाउँछ । आफू स्वस्थ हुन र लामो उमेरका लागि पनि यी सब कुरा आवश्यक छ ।

    भेंडे खुर्सानीः

    हामीलाई छिट्टै बुढो हुन नदिने खानेकुरामा भेंडे खुर्सानी पनि पर्छ । यसमा एन्टिअक्सिडेन्स र भिटामिन सी भरपुर मात्रामा पाइन्छ । यी दुई तत्वले हामीलाई लामो उमेर दिने काम गर्छ । शोधमा पत्ता लागे अनुसार भेंडे खुर्सानीमा पाइने क्यारोटिनोयडले उमेर बढेसँगै हुने मोतीबिन्दू र म्याक्यूलर डिजेनेरेशन (उमेर बढेसँगै आँखामा देखिने समस्या) जस्ता रोगलाई रोक्न मद्दत गर्छ ।

    गाजरः

    गाजरले तपाईंलाई लामो उमेरमात्रै दिँदैन, यसले तपाईंलाई आकर्षक पनि बनाउँछ । ग्लासगो र एक्सेटरको विश्वविद्यालयद्वारा गरिएको एक शोधमा पाइए अनुसार गाजरमा पाइने क्यारोटिनोयडले उमेरको गतिलाई सुस्त बनाउने काम गर्छ । गाजरमा पाइने भिटामिन एले छालाको तन्तुलाई स्वस्थ बनाउँछ र छालालाई ब्याक्टेरिया र भाइरसबाट पनि जोगाउँछ ।

    ओखरः

    बीएमसी मेडिसिनमा छापिएको एक शोधका अनुसार हप्तामा कम्तीमा तीन पटक ओखर खानेहरुको उमेर दुईदेखि तीन वर्षसम्म बढ्ने गर्छ । नियमित रुपमा ओखर खाँदा क्यान्सर र मुटुको समस्या हुँदैन । यी दुबै यस्ता रोग हुन् जसको उमेर सँगै खतरा पनि बढ्ने गर्छ ।

    सारडाइन फिशः

    ओमेगा–थ्री फ्याटी एसिड लामो उमेर चाहनेहरुका लागि सबैभन्दा फाइदाजनक मानिन्छ । एकेडेमी अफ न्यूट्रिशन तथा डाइटेटिक्सका अनुसार यसले मुटु र मधुमेहको खतरालाई कम गर्छ । सारडाइन फिश खाँदा ओमेगा–थ्री र भिटामिन बी१२ को पूर्ति हुन्छ । ओमेगा–थ्री र भिटामिन बी–१२, दुबै लामो उमेरका लागि आवश्यक पोषक तत्व मानिन्छन् ।

    एभोकाडोः

    क्रिमले भरपुर एभोकाडो खाँदा स्वादिष्ट त हुन्छ नै यो पोषणले पनि भरपुर हुन्छ । एभोकाडोमा हेल्दी फ्याट पाइन्छ जसले शरीरलाई भित्रैदेखि स्वस्थ र छालालाई चम्किलो बनाउँछ । यसमा पाइने भिटामिन ‘ए’ ले शरीरलाई संक्रमणबाट टाढा राख्छ ।

    ब्लूबेरिजः

    ब्लूबेरिज भिटामिन ए र सीका साथै एन्थोसायनिनजस्ता एन्टी एजिङ एन्टिअक्सिडेन्टले भरपुर हुन्छ । शोधमा पाइए अनुसार एन्थोसायनिनको उच्च मात्राले शरीरलाई सुरक्षित राख्छ र उमेर बढ्ने संकेतलाई कम गर्छ । ब्लूबेरिजमा पाइने एन्टीअक्सिडेन्टले मुटु, क्यान्सर र स्नायू प्रणालीसम्बन्धि गम्भीर रोगबाट जोगाउँछ ।

    चिया सिड्सः

    चिया सिड्स पोषक तत्वले भरपुर हुन्छ । यसमा एन्टिअक्सिडेन्ट र एन्टी इन्फ्लेमेटरी गुण हुन्छ जसले छालाको रक्षा गर्छ । चिया सिड्समा ओमेगा–थ्री फ्याटी एसिड, फाइबर, प्रोटिन र सबै आवश्यक अमिनो एसिड हुन्छ । स्वास्थ्य विज्ञले एन्टि एजिङ खानामा चिया सिड्सलाई कुनै पनि हालतमा समावेश गर्न सल्लाह दिन्छन् ।

    अंगुरः

    सानो देखिने अंगुरमा विभिन्न आवश्यक एन्टी एजिङ तत्व पाइन्छ । एउटा अंगुरमा १५ सय नेचुरल प्लान्ट कम्पाउन्ड पाइन्छ । यसबाहेक यसमा एन्टिअक्सिडेन्ट र अन्य पोलिफेनोल्स पनि हुन्छन् जसले उमेरको गतिलाई कम गर्छ र स्वस्थ तरिकाले अघि बढ्न सहयोग गर्छ । शोधका अनुसार पोलिफेनोल्सले आँखा, हड्डी, कलेजो र दिमागलाई स्वस्थ राख्छ ।

    पालुङ्गोः

    पोषक तत्वले भरपुर पालुङ्गोमा क्यालोरीको मात्रा निकै कम हुन्छ । द डाइट डिटक्सकी चर्चित लेखिका ब्रुक अलपर्टले द हेल्दी वेबसाइटलाई भनिन्, ‘पालुङ्गोमा पाइने एन्टिअक्सिडेन्टले फ्रि रेडिकल्ससँग लड्न मद्दत गर्छ । आइरनबाहेक यसमा पाइने भिटामिन ए र भिटामिन सीले नयाँ स्किन सेल्स बनाउँछ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑