• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गजेन्द्र नारायाण सिंहको १९ औं पुण्य तिथिको अवसरमा वीरगन्जमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • १० माघ २०७७, शनिबार २२:३१
  • ३७१३

    वीरगन्ज । अनिल साह । नेपाल सद्धावना पार्टीका संस्थापक तथा मधेशवादका पहिलो अभिनेताको रुपमा चिह्निने स्वर्गय गजेन्द्र नारायाण सिंहको आज १९ औं पुण्य तिथिको अवसरमा आज गजेन्द्र नारायण सिंह अध्ययन केन्द्र पर्साको आयोजनामा वीरगञ्जको रानीघाट स्थिीत रामजानकी धर्मशालामा एक दिने अन्तरक्रिया कायत्रफ्म सम्पन्न भएको छ । गजेन्द्र नारायण सिंह अध्ययन केन्द्र पर्साका संयोजक डाक्टर अनुज यादवको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य लक्षमणलाल कार्णको प्रमुख आतिथ्तामा सम्पन्न कार्यक्रममा विसिष्ट अतिथीमा वीरगन्ज महागर पालिका का मेेयर विजय सरावगि, नेपाली कांग्रेशका केन्द्रीय सदस्य तथा तराई मधेश विभाग प्रमुख अजय चौरसिया , नेपाली कांग्रेश पर्सा सभाती अजय दुवेदी, वीरगञ्ज वाणिज्य कार्यालय पर्साका पुर्व अध्यक्ष असोक टेमानी, नारायणी उप क्षेत्रिय अस्पतालका मेसु डाक्टर संजय ठाकुर र जसपा केन्दीय सदस्य सुरेन्द कुर्मी, शिव पटेल , ससिकुर मिंया, अधिवता पन्नालाल गुप्ता , रम्भा मिश्र गायतको सहभागीता रहेको थियो ।

    उतफ् अन्तरक्रिया कार्यक्रममा उपस्तिीत प्रतिनिधि सभा सदस्य लक्षमणलाल कार्णले गजेन्द्र स्वर्गय नारायण सिंह संग र उनले गरेको कामकाजहरुको स्मरण गर्दै भने अहिलेको परिवेशमा आपफ्नो धन सम्पती त्यागेर राजनिती गर्ने नेता नभएको बताएका छन । स्वर्गय गजेन्द्र नारायण सिंह जस्तो त्यागी नेता पाउन सकिदैन किभने अहिलेको राजतितीकर्मी पैसा र पावरको लोभमा राजनितीको बताएका छन ।

    सोहिकार्यक्रममा उपस्थिीत नेपाली कांग्रेश पर्साका सभापती अजय दुवेदीले जनतानै क्रपट भएको बताएका छन । राजनिती कर्मी भन्द जनता भएको बताएका छन राजनितीको मुहानभनेकोनै जनताहुन र जनताले चसनावको समयामा रकसी र मासु संगै क्षणीक आर्थिक लोभमापरी आपफ्नो अमुल्य भोटको द्रुपयो गर्ने गरेको दुवेदीले बताएका छन । उनले भने स्वर्गय गजेन्द्र नारायण सिंह असल त्यागीलेता र असल कार्यकर्ताको अभाव भएको बताए ।

    त्यसतै उपस्थित वतफहरुले मधेशीहरुको अधिकार पहिचान र स्वाभिमान प्रतिको पहिलो मुद्धा उठायने प्रथम व्यतिफ्नै गजेन्द्र नारायण सिंहको त्याग र बलिदानको स्वरुप आज मधेशी समुदायले आपफ््नो पहिचान पाउन सपफ्लभएको बताएका छन । तर अभफ् ैमधेशीका हक अधिकारको लागी सैधान्तीक लडाईको अवसक्ता रहेको वतफहरुले बताएका छन । साथै समाज सेवी तथा जसपा युवानेता ओमप्रकाश शरापफर््ले कार्य क्रमको सहजिकरण गर्दै गजेन्द्र नारायण सिंह अध्यन केन्द्र काठमान्डौ अनामनगरबाट सुरुभई मधेशको पुर्व जापा जिल्ला देखि पस्चिम जिल्लामा संचालन भईसकेको र बिस्तारै नेपालको बिभिन्न जिल्लाहरुमा संचालन हुने बताएक थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑