• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चिसोमा छालालाई यसरी जोगाउन सकिन्छ

  • वीरगंज संजाल
  • १० माघ २०७७, शनिबार २०:०२
  • २७६५

    बिरगंज ।चिसो मौसममा मानिसमा छालाको समस्या अलि बढी हुन्छ। जाडौ मौसममा छाला सुख्खा हुने, फुस्रो हुने, चिलाउने, हात खुट्टाका औला सुन्निने, अनुहार तथा हात खुट्टाको छाला फुट्नेलगायत समस्या प्रमुखताका साथ देखिन्छन्।

    जाडो मौसममा सुख्खा पन प्रमुख समस्या बन्छ। सुख्खा मौसममा हावामा आद्रता कम हुन्छ। र, हावा चल्छ। जसले गर्दा छाला सुख्खा र फुस्रो हुने समस्या हुन्छ। सुख्खापन हुँदा छाला चिलाउँछ। फुट्ने सम्भावना हुन्छ। शरीरमा पानीको कमी हुने भएकाले छाला फुट्ने समस्या पैदा हुनसक्छ।

    मधुमेहका रोगीमा चिसोमा सुख्खापनको समस्या अरु मानिसकोभन्दा बढी हुन्छ। त्यसैले उनीहरूले अन्य मानिसकोभन्दा बढी सतर्कता अपनाउनुपर्ने हुन्छ। बुढेसकाल लागेका मानिसमा छालामा सुख्खापन हुने समस्या झनै बढी हुन्छ। मधुमेहका बिरामी जस्तै बृद्ध मानिसले पनि बढी सावधानी अपनाउनुपर्छ।

    चिसोबाट पैदा हुने समस्याबाट जोगिन पोसिलो आहारहरू खानुपर्छ। पानी प्रसस्त पिउनुपर्छ। धेरै तातो पानीले नुहाउँनु हुँदैन। नुहाउने बित्तिकै मोस्टराइजर लोसनहरू लगाउने, नरिवलको तेल लगाउने, शरीरलाई न्यानो पारेर बस्ने, भित्रि लुगा सुतिको बाहिरि लुगा उनीको लागाउने गर्नुपर्छ। उनीको कपडा लगाउँदा एलर्जी हुने जोखिम भएकाले बाहिरबाट मात्रै उनीको लुगा लगाउने गर्नुपर्छ।

    त्यो बाहेक पहिल्यै भइरहेको छालाको समस्या जस्तै एक्जिमा भयो, सोराइसिस भयो, दादको समस्या जाडो महिनामा बढ्न सक्छ। त्यसैले यस्ता समस्याबाट बच्नका लागि शरीरलाई चिल्लो राख्नु नै जरुरी हुन्छ।

    कुनै रोग भए डाक्टरको परामर्श लिएर सहि उपचार गर्नु जरुरी हुन्छ। दाद हुने मानिस बाहिर मेडिकलमा गएर गलत औषधी प्रयोग गरेर शरीरभरी नै फैलिसकेपछि मात्रै अस्पताल आउने गर्छन्।

    चिसोमा हाम्रो हात खुल्टाको औलाहरू सुन्निने, दुख्ने, रातो हुने र कसैकसैमा पानीको फोका देखिने समस्या हुन्छ। यो चिसोले गर्दा हाम्रो रगतको नली खुम्चिएर हुने समस्या हो। यो चिसोपनाले नै हुने समस्या हो। त्यसैले सिधै आगो ताप्ने नभई हातलाई न्यानो राख्न पञ्जा, मोजाको प्रयोग गर्नुपर्छ।

    मुटुका बिरामी, बुढेशकालमा मानिसहरूलाई र कतिपय बंशाणुगत भएका मानिसमा हात खुट्टाका औलाहरू, नाकको टुप्पो, कानको लोती रातो हुने सुन्निने समस्या हुन्छ। हामी जाडो महिनामा घाममा धेरै बस्न रुचाउँछौं। सुख्खापन पनि हुन्छ, त्योसँगै घामको असरले चाउरीपना आउने, छाला सुख्खा हुने, चायापोतो अझ बढ्ने समस्या पनि आउन सक्छ। घामबाट बच्न संन्सक्रिम, मोस्टराइजर लगाउने गर्नुपर्छ।

    सुख्खापन आउने भनेको वातावरण पनि प्रमुख कारक हुन्छ। तापक्रम घट्छ। हावा हुने आद्रता घट्छ। जसले गर्दा शरीरमा सुख्खापन आउँछ। बुढेशकालमा सुख्खापन बढी हुन्छ। पानीको मात्रा बढी पिउनुपर्छ।

    सुख्खापनबाट जोगिन नरिवलको तेल वा बाक्लो मोस्टराइजरको प्रयोग गर्नुपर्छ। सावुन प्रयोग गर्दा छालालाई नरम राख्ने खालका प्रयोग गर्नुपर्छ। मनतातो पानीले नुहाउने गर्नुपर्छ। पोषिलो खाने कुरा खानुपर्छ।

    नुहाउँदा रुमालले पुच्नेवित्तिकै तेल लगाउनुपर्छ। छाला सुख्खा भयो वा चिलायो भने अन्य बेला पनि तेलको प्रयोग गर्नुपर्छ। जसले छालालाई नरम पार्न मद्दत गर्छ।

    घरमा ध्यान दिँदा दिँदै पनि छालामा समस्या बढ्यो भने सामान्य रुपमा लिनु हुँदैन। विषेशज्ञलाई देखाउनुपर्छ। लोसनको प्रयोग गर्दा मेडिकेटेड ब्रान्ड प्रयोग गर्नुपर्छ। औषधी प्रयोग गर्दा भने डाक्टरको प्रयोग गर्नुपर्ने हुन्छ।

    डा. सब्रिना यमु श्रेष्ठ विराट मेडिकल कलेजकी कन्सलटेन्ट डर्मेटोलोजिस्ट हुन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑