• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधुमेहका रोगीले भुलेर पनि खान हुँदैन यी चिज

  • वीरगंज संजाल
  • १० माघ २०७७, शनिबार १६:०२
  • ३५२५

    मधुमेह अर्थात चिनी रोग मानव स्वास्थ्यका लागि एक चुनौतिको रुपमा रहेको रोग हो । मधुमेह स्वास्थ्यका लागि निकै खतरनाक हुन्छ । तर, मधुमेहको सुरुआति लक्षणलाई पहिचान गर्न सकियो भने सामान्य रुपमा नियन्त्रण गर्न सकिन्छ ।

    नियमित व्यायमका साथै विशेष आहारको सहायताले मधुमेहलाई नियन्त्रण गर्न सकिन्छ । यदि मधुमेह भएको छ भने आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ । मधुमेह भएका बिरामीले केही कुरा खानै नमिल्ने हुन्छन् । यस्ता छन् ति खाने कुरा :

    किशमिश

    मधुमेहका बिरामीले जंकफुड खानु हुँदैन । जंकफुड मात्र होइन अन्य खानेकुरामा पनि मधुमेहका रोगीले ध्यान दिनुपर्छ । मधुमेहका रोगीका लागि किशमिश पनि खान नमिल्ने कुरामा पर्छ । एक कप अंगुरमा २७ ग्राम कार्बोहाइड्रेड हुन्छ । तर, एक कप अंगुरमा कार्बोहाइड्रेडको मात्रा बढेर १ सय १५ ग्राम पुग्छ । त्यसैले मधुमेहका रोगिहरूले किशमिश सेवन गर्नु उपयुक्त मानिदैन ।

    चिल्लो दूध

    दूधमा पोषक तत्वको सन्तुलित मात्रा हुन्छ । त्यसैले सबै व्यक्तिलाई आफ्नो आहारामा दूध सामिल गर्न सुझाव दिइन्छ । तर, मधुमेह रोगीले चिज भएको सेवन गर्नु हुँदैन । दूधमा हुने चिल्लोले शरीरमा इन्सुलिनको मात्रा बढाउन मद्दत गर्छ । फूल फ्याटको मात्रा हुने दूधभन्दा कम फ्याट भएको दूधलाई भने सेवन गर्न सकिन्छ ।

    आलु
    आलु सबैको भान्छामा पाक्ने तरकारी हो । आलुमा पोटासियम, फाइबर, भिटामिन सी, भिटामिन बी, ल्युटिनलगायत तत्व भरपुर मात्रामा हुन्छ । आलुको सेवन छालाको लागि निकै राम्रो मानिन्छ । आलुमा यतिधेरै तत्व हुँदाहुँदै पनि मधुमेहका रोगीका लागि भने यो घातक हुन्छ । आलुमा कार्बोहाइड्रेटको मात्रा उच्च हुनुका साथै ग्लाइसेमिक इन्डेक्सको लेवल पनि बढी हुन्छ । जसले रगतमा सुगरको मात्रा बढाउन मद्दत गर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत
  • झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित
  • तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल
  • आज विश्व स्मृति एवं मेलमिलाप दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    भारतको आक्रमणमा परिवारका १० सदस्य गुमाउने जैश–ए–मोहम्मद को हुन् ?

    आज बिहिवारको राशिफल

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    News

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    News

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    News

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑