• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दम्पतीबीच सम्बन्ध बिग्रिनुका तीन कारण

  • वीरगंज संजाल
  • १० माघ २०७७, शनिबार १४:०१
  • २९२९

    बिरगंज । भनिन्छ श्रीमान श्रीमतीको सम्बन्ध जुनीजुनीका लागि हो।दुवै एकअर्काप्रति पूर्ण रूपमा समर्पित हुनुपर्छ।विवाह जस्तो पवित्र बन्धनमा बाँधिएपछि जीवनभर साथ रहने मात्रै नभई हाँसीखुसी समेत रहने प्रतिज्ञा गरिन्छ।सुखदुःखमा साथ रहने, एकअर्कालाई बुझ्ने र सबै कुरा खुलेर व्यक्त गर्ने। तर केही सीमा यस्ता हुन्छन् जसलाई पार गर्दा घरकलह पैदा हुने र श्रीमानश्रीमतीबीच मनमुटाव हुने गर्दछ।

    दुवैको बुझाइ जति नै तगडा किन नहोस् कुनै कुनै कुरा यस्ता हुन्छन्, जसले घरबार त बिगार्छ नै कानुनी उपचारसमेत खोज्नुपर्ने स्थिति आउन सक्छ।स–साना कुराले पनि पतिपत्नीबीच मनमुटाव हुनसक्छ। मन दुख्न सक्छ।

    यी कुराले बिग्रिन्छ पतिपत्नीको सम्बन्ध

    भाषा

    भाषा यस्तो चिज हो यसको सही प्रयोग गरिएन भने मनमुटाव हुनुका साथै सम्बन्धसमेत बिग्रिन्छ।

    भनिन्छ जिब्रोको गरिमा मीठो बोलीमा।

    बोलीले मान्छेलाई आकर्षित मात्रै गर्दैन। बोलीबाट शब्द चयनबाट उसको व्यवहार र संस्कारसमेत थाहा पाउन सकिन्छ।

    शब्दको तागत गोलीभन्दा शक्तिशाली हुन्छ भनिन्छ। तसर्थ बोल्दा सोचविचार गरेर बोल्नुपर्छ। शब्दलाई नियन्त्रणमा राख्नुपर्छ ताकि अर्को मान्छेको चित्त नदुखोस्। उसले असहज महसुस नगरोस्।

    यस्ता कुरामा हरेकले ध्यान दिनुपर्छ। पतिपत्नीबीच भलै कुनै बेला हाँसोमजाक होला तर, सधंै होच्याउने हेपेर बोल्नु हँुदैन। यसो गर्दा पारिवारिक सम्बन्ध त बिग्रिन्छ नै कानुनी उपचारमा समेत जानुपर्ने स्थिति आउन सक्छ।

    एक शब्दको कारण जिन्दगीभर पछुताउनु नपरोस्। सम्बन्ध नबिग्रियोस।यसबारे सबैले सोच्नुपर्छ। अरुको आत्मसम्मानमा चोट पुग्ने शब्द प्रयोग नगरौं, सभ्य बनांै। यस्तो गर्नाले सम्बन्ध दिगो र दरिलो मात्रै नभई विश्वासिलो समेत बन्छ।

    व्यक्तिगत भावना

    विवाहपछि पतिपत्नी दुई ज्यानबाट एक हुन्छन्। दुई आत्मा एकै हुन्छ। एक साथ रहँदा दम्पतीहरू समय, ठाउँ र अन्य केही चिजहरु एकआपसमा सेयर गर्छन्।
    यसको मतलव एकअर्काको भावना र आत्मसम्मान विपरीत काम गरून्।

    दम्पतीले एकअर्काले पर्स, मोबाइल चेक गर्नु साथीभाइ तथा परिवारका अन्य सदस्यसँग बोल्दा शंका गर्नु, सामाजिक सञ्जाल चेक गर्नु, घरपरिवार र साथीभाइसँग जोडिएका कुरालाई खोतल्ने प्रयास गर्नुले सम्बन्ध बिग्रिन सक्छ। यसबारे दम्पती सधैं सचेत हुनुपर्छ।

    दम्पतीहरू स्वतन्त्र र खुला विचारका हुनुपर्छ। कुनै समस्या भए एकआपसको सहमतिमा सुल्झाउनुपर्छ।

    शारीरिक सम्बन्ध

    दम्पतीबीच विश्वास हुनुपर्छ। एकअर्कालाई चिटिङ गर्नु हँुदैन। एकअर्काको भावना बुझेर शारीरिक सम्बन्धका लागि तयार हुनुपर्छ। जबरजस्ती सम्बन्ध राख्ने प्रयास गर्नुहुँदैन। एकअर्काको भावनाको सम्मान गरी आपसी सहमति र समझदारीमा काम गर्नुपर्छ। चाहे आत्मिक होस् चाहे भौतिक।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑