सर्लाही । नितेश कर्ण । प्रधानमन्त्री केपी शर्मा ओली ले संविधान विपरित संसद बिगठन गरेको बिरोधमा कबिलासी नगरपालिका वडा नं ७ मा बिरोध कार्यक्रम सम्पन्न भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली ले पुस ५ गते संबिधान को बिपरित गएर संसद बिगठन गरेको र वाहा ले देशमा अनुश सासन प्रणालि लानु गर्न खोजेको नेपाली कांग्रेसका नेत्रि किरन देबि ले बताएकि छिन् ।
बजार मा नेपाली कांग्रेस प्रति गलत अफबाह फैलिएको छ । नेपाली कांग्रेस चुनाव सँग पछाडि हट्ने पाटी होइन । प्रधानमन्त्री केपी शर्मा ओली ले गरेको संसद बिगठन संबिधान को बिपरित भएको
पूर्व मन्त्री शम्भु लाल श्रेष्ठ ले बताएका छन् ।
कार्यक्रम किरण देबि कर्ण को अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि को रूपमा पूर्व मन्त्री शम्भु लाल श्रेष्ठ को सहभागिता रहेको थियो ।।