• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साको धोवनी गाँउपालिकामा आज नेकपाको गाँउपालिका स्तरिय अगुवा कार्यकर्ता भेला सम्पन्न

  • वीरगंज संजाल
  • ७ माघ २०७७, बुधबार २०:३४
  • ३३२९

    वीरगञ्ज । पर्साको धोवनी गाँउपालिकामा आज नेकपाको गाँउपालिका स्तरिय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । लंगडी चौकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा पर्सा अध्यक्ष प्रभु हजराले प्रचण्डको स्वार्थका कारण देशमा अस्थिरता आएको बताए । प्रमुख अतिथी समेत रहेका हजराले गलत मान्छेको हातमा सत्ता दिनुभन्दा जनतामा जानु उत्तम विकल्प ठानेर प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको तर्क गरेका थिए ।

    यसैगरी केन्द्रिय सदस्य एवम् संबिधानसभा सदस्य राजकुमार गुप्ताले माधव प्रचण्डको बालहठका कारण नेपाली जनताले दु:ख पाएको आरोप लगाए ।
    गुप्ताले लोकतन्त्रको सुन्दर पक्षनै निर्वाचन भएकोले निर्वाचनमा भाग लिन प्रचण्ड माधव समुहलाई आग्रह गरेका थिए । गुप्ताले संबिधानको रक्षा गर्न र देशमा सुशासन कायम गर्न अगामी बैशाखमा हुने निर्वाचनमा ओली नेतृत्वको नेकपालाई विजयी गराउन सबै कार्यकर्तालाई जनस्तरमा गएर काम गर्न सुझाव दिएका थिए ।यसैगरि संबिधानसभा सदस्य एवम् केन्द्रिय सदस्य जयप्रकाश थारुले देशलाई ठुलो दुर्घटनबाट जोगाउन प्रधानमन्त्री ओलीले बाध्य भएर संसद् विघटनको कदम चालेको बताए । उनले दुई तिहाई बहुमत प्राप्त नेकपालाई समाप्त पार्न देशी विदेशी प्रतिक्रियावादीहरु हावी भएको आरोप समेत लगाएका थिए ।

    कार्यक्रममा संविधानसभा सदस्य प्रद्युमन चौहान, नेकपाका केन्द्रिय सदस्य बसरुद्धीन अन्सारी, प्रदेश कमिटी सदस्य योगेन्द्र साह कानु, बलिराम साह, तेजप्रकाश निषाद, जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष उषा चौधरी, श्याम प्रसाद पटेललगायतले आफ्नो मन्तव राखेका थिए । कार्यक्रममा अकलेश साह, सन्तोष पटेल, सद्दाम अहमद, सुनिल साह कानु, अब्बास मियाँलगायतको नेता कार्यकर्ताहरु उपस्थिती रहेको थियो । नेकपा धोबिनी गाउँपालिका अध्यक्ष मजिद मियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रम कार्यक्रमको सञ्चालन विरेन्द्र साहले गरेका थिए । कार्यक्रम पूर्व नेकपाले गाउँपालिकामा र्‍याली निकालेर शक्ति प्रदर्शन गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑