• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    मिर्गाैला क्यान्सर हुने पाँच मुख्य कारण

  • वीरगंज संजाल
  • ७ माघ २०७७, बुधबार २२:२७
  • ६१२१

    वीरगञ्ज |मिर्गौला शरीरका महत्वपूर्ण अंगमध्ये एक हो । जसले शरीरको कार्यप्रणालीलाई सुचारु राख्ने काम गर्छ । यसको प्रमुख काम भनेको शरीरका विकार पदार्थलाई फिल्टर गरेर शरीरबाट निष्कासन गर्ने हो । यसको संक्रमणदेखि मिर्गौला फेलसम्मको समस्या हुन्छ । थोरै असावधानी वा लापरबाही गर्दा मिर्गौलामा विभिन्न समस्या सिर्जना हुन्छ र मृत्युको मुखमा समेत पुर्‍याउन सक्छ । मिर्गौलामा लाग्ने प्रमुख रोगमध्ये क्यान्सर पनि एक हो । यी हुन् मिर्गौला क्यान्सरबारे कही तथ्य :

    धूम्रपान र अत्यधिक मदिरा सेवन गर्दा तपाईंको मिर्गौलालाई क्षति पुग्ने गर्छ । जसले मिर्गौला क्यान्सरको सम्भावना पनि कैयौँ गुणाले बढाउने काम गर्छ । त्यसैले यस्तो समस्या निम्तिन नदिनका लागि आजैबाट धूम्रपान त्याग्न जरुरी हुन्छ । र, मदिरापान पनि घटाउनुपर्छ ।

    मिर्गौला फेल हुँदा वा ठीक तरिकाले काम नगर्दा नियमित रूपमा डायलोसिस गर्नुको विकल्प हुँदैन । तर, लामो समयसम्म डायलोसिस गर्दा पनि मिर्गौलासम्बन्धी थप खतरा बढेर जान्छ । यस्तो गर्दा पनि मिर्गौला सिस्ट अर्थात् मिर्गौला क्यान्सरको खतरा बढ्ने गर्छ । तर, डायलोसिस र मिर्गौला क्यान्सरको सीधा सम्बन्ध भने हुँदैन ।

    मिर्गौलाको क्यान्सर हुने एउटा कारण वंशानुगत पनि हो । वंशानुगत कारणले भने कम उमेरमै पनि मिर्गौलाको क्यान्सर हुने सम्भावना हुन्छ । यसकै कारण मिर्गौलामा ट्युमर बन्ने पनि गर्छ ।

    विभिन्न शारीरिक रोगका कारण पनि मिर्गौला क्यान्सरको समस्यालाई बढाएर लैजान्छ । यदि तपाईंमा उच्च रक्तचापको समस्या छ भने मिर्गौला रोगको सम्भावना पनि अत्यधिक हुन्छ । त्यसैले समय–समयमा उच्च रक्तचापसँगै मिर्गौलाको पनि जाँच गर्न जरुरी हुन्छ ।

    अनुसन्धानले भनेको छ कि मोटो मानिसमा मिर्गौला क्यान्सरको सम्भावना पातलो मानिसको भन्दा निकै बढी हुन्छ । यद्यपि, मोटोपनको समस्याका कारण पनि मिर्गौला क्यान्सर हुन सक्छ । खासगरी, यस्ता मानिसमा उच्च रक्तचाप र मधुमेहको समस्या हुन्छ । र, यस्ता रोगको सीधा सम्पर्क मिर्गौलासँग हुन्छ । मोटोपनकै कारण मिर्गौला क्यान्सरको खतरा ७० प्रतिशतले बढेर जाने विभिन्न अनुसन्धानले देखाएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑