• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बृहस्पति अस्त सुरु : अब यो वर्षभर धार्मिक कार्य गर्न नहुने

  • वीरगंज संजाल
  • ४ माघ २०७७, आईतवार १०:३५
  • २७६९

    वीरगन्ज । बृहस्पति अस्त आज आइतबारबाट सुरु हुँदैछ । बिहान ११ बजेर ५८ मिनेटमा पश्चिममा अस्ताउने बृहस्पति आउने फागुन २ गते दिउँसो १२ बजेर ४२ मिनेटमा पूर्वमा उदाउने ज्योतिषले बताएका छन् । बृहस्पति अस्त र शुक्र अस्तको समयमा कुनै पनि देव कर्म गर्दा फल प्राप्त नहुने विश्वास रहेको नेपाल पन्चाङ्ग निर्णायक समितीका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

    ३० माघ बिहान ७ बजेर ६ मिनेटमा फेरी शुक्र पूर्वमा अस्ताउँदैछ । बृहस्पति फागुन महिनाको २ गते पूर्वमा उदाएपनि शुक्र अस्ताएका कारण विभिन्न काम्यक कर्म गर्न नमिल्ने शास्त्रीय मान्यता रहेको उनले बताए । ‘आउने चैत मसान्तसम्म पनि शुक्र नउदाउने भएकाले यसवर्ष अब कुनै पनि हेराएर, जुराएर र भाकल गरेका कर्म गर्न हुँदैन,’ उनले भने ।

    विवाह, व्रतबन्ध, सप्ताह, लाखबत्ति, यज्ञ, रुद्री आदि जुराएर र हेराएर गर्ने खाले देव कार्य गर्नु सुभ मानिँदैन । देवताका गुरु बृहस्पती र दैत्य गुरु शुक्र अस्ताएका वेला कुनै धार्मीक कार्य गर्न नहुने धार्मिक विश्वास छ । फलदाता नै अनुपस्थित भएका बेला यज्ञलगायत कर्म गर्न नहुने समिति अध्यक्ष प्रा.डा. गौतमको भनाइ छ । वर्षको एक समय घुम्दै जाने क्रममा बृहस्पती ग्रह पृथ्वी नजिक पुगेपछि सुर्यको प्रकाशले बृहस्पती ग्रहको प्रकाश ओझेलमा पार्नु बृहस्तीअस्त हो ।

    ‘सुर्यबाट नजिक बृहस्पती जाने भएकाले बृहस्पती अस्त हुन्छ,’ उनले भने, ‘धार्मिक मान्यताअनुसार बृहस्पती अस्त हुने डेढ दिन अघि र उदाएको डेढ दिनसम्म पनि विभिन्न धार्मीक क्रियाकलाप गर्न हुँदैन ।’ यो अवधीमा नित्य रूपमा गरिने पुजापाठ र नियमित रुद्री भने गरिने पंडितहरूले बताएका छन् । नित्य कर्ममा स्नान , ध्यान, जपतप, पुजापाठ कर्म पर्छन् ।

    यसैगरी, अकस्मात हुने नैमित्यिक कर्म, न्वारन, मृत्यु संस्कार तथा श्राद्ध, मासिक तर्पण कर्म गर्न हुने उनले स्पष्ट पारे । बृहस्पति अस्तक्रममा कहिल्यै नगएको तीर्थ, कहिल्यै नवसेको व्रतको आरम्भ पनि यस समयमा गर्नुहुन्न । ‘कसैको मृत कर्म, न्वारन अथवा कसैको पास्नी भने यो अवधिमा गर्न हुन्छ,’ उनले भने ।

    शुक्र–बृहस्पति अस्तका बेला जन्मोत्सव र अन्नप्रासन गर्न हुदैन भन्ने कथन समाजमा मौलाउँदै गएको छ । तर, यो वास्तवमा गलत भएको पण्डित माधवप्रसाद शर्मा बताउँछन् ।

    ज्योतिषशास्त्रअनुसार हरेक वर्ष शुक्रअस्त र बृहस्पती अस्त हुने गर्दछ । वर्षको एक समय घुम्दै जाने क्रममा शुक्र ग्रह पृथ्वी नजिक पुगेपछि सुर्यको प्रकाशले शुक्र ग्रहको प्रकासलाई ओझेलमा पार्नु शुक्रअस्त हो ।

    सुर्य, शुक्र ग्रहसँग नजिक छ । धार्मीक मान्यता अनुसार शुक्र र बृहस्पतीलाई गुरुका रुपमा लिने गरिन्छ । देवताका गुरु बृहस्पती हुन् भने दानवका गुरु शुक्राचार्य हुन् । यसरी गुरुको उपस्थिती बिना गरिने कुनै पनि कर्मको फल प्राप्त नहुने विश्वास छ । शुक्र गुरु हुन् । सरी गुरु अस्ताएको अथवा गुरुलाई साक्षी नबनाई गरिएको कार्यको फल मिल्दैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • फलफुल वितरण गरी मनाइयो नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस
  • नारायणी रंगशालामा बजेट विनियोजनको वाचा चाँडै पुरा हुनेछ : मन्त्री जयसवाल
  • भगवती टोल युवा क्लबको पुनर्गठन ,सुमित पटेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत
  • अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको मेयर सिंहद्वारा शिलान्यास
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    फलफुल वितरण गरी मनाइयो नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस

    नारायणी रंगशालामा बजेट विनियोजनको वाचा चाँडै पुरा हुनेछ : मन्त्री जयसवाल

    भगवती टोल युवा क्लबको पुनर्गठन ,सुमित पटेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत

    अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको मेयर सिंहद्वारा शिलान्यास

    गहवामाई रथ यात्रा’ आयोजनका लागि गठित धार्मिक समन्वय समिति विस्तार

    नारायणी अस्पतालमा विधुत सेवा अवरुद्ध प्रकरण : गुप्ता निलम्बित,थप कारबाहीका लागि सिडिओमा पत्रचार

    पन्चगाँवा गोल्ड कप फुटबलको उपाधि वीरगन्ज युथ एकेडेमीले जित्यो

    शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै वीरगन्जका मेयर सिंह जनकपुरमा सम्मानित

    मुलुकलाई जोगाउँनका प्रधानमन्त्री ओलीको राजीनामा र अन्तरिम सरकार गठनको आवश्यक्ता छ : प्रभु साह

    समृद्ध नेपाल फाउण्डेसनद्वारा बाराको नकटुवामा निशुल्क आँखा शिविर

    फलफुल वितरण गरी मनाइयो नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस

    नारायणी रंगशालामा बजेट विनियोजनको वाचा चाँडै पुरा हुनेछ : मन्त्री जयसवाल

    भगवती टोल युवा क्लबको पुनर्गठन ,सुमित पटेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत

    अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको मेयर सिंहद्वारा शिलान्यास

    गहवामाई रथ यात्रा’ आयोजनका लागि गठित धार्मिक समन्वय समिति विस्तार

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    फलफुल वितरण गरी मनाइयो नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस

    News

    नारायणी रंगशालामा बजेट विनियोजनको वाचा चाँडै पुरा हुनेछ : मन्त्री जयसवाल

    News

    भगवती टोल युवा क्लबको पुनर्गठन ,सुमित पटेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत

    News

    अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको मेयर सिंहद्वारा शिलान्यास

    News

    गहवामाई रथ यात्रा’ आयोजनका लागि गठित धार्मिक समन्वय समिति विस्तार

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑