• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    दिल्लीमा परराष्ट्रमन्त्रीले भने : सीमा समस्या चाँडो समाधान गरौँ

  • वीरगंज संजाल
  • ३ माघ २०७७, शनिबार ०३:०७
  • ३३०९

    वीरगंज | परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसँग हल हुन बाँकी समस्या समाधान गर्न नेपालले चाँडोभन्दा चाँडो वार्ता थाल्न चाहेको बताएका छन्।

    नयाँ दिल्लीमा  शुक्रबार भएको नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि आयोजित ‘इन्डियन काउन्सिल अफ वर्ल्ड अफेयर्स’को कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन्।

    उक्त कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले नेपाल र भारतबीच १८ सय किलोमिटर लामो अन्तर्राष्ट्रिय सीमा संयुक्त मापन भएको बताउँदै केही किलोमिटर सीमामा काम बाँकी रहेकाले चाँडो सक्नुपर्ने धारणा राखेका हुन्।

    ‘सीमांकन हुन बाँकी खण्डमा सहमतिमा पुग्‍न सकेमा हामीलाई अन्तर्राष्ट्रिय सीमा समस्या पूर्ण समाधान भएको अवस्थामा पुर्‍याउँछ। यसले सर्वसाधारणबीच सकारात्मक भाव बढाएर द्विपक्षीय सम्बन्धमा विश्वासको वातावरण बनाउँछ,’ उनले भने,‘मलाई पूर्ण विश्वास छ, हामी त्यही चरणमा पक्कै पुग्ने छौँ।’

    कार्यक्रममा बोल्दै ज्ञवालीले नेपाल-भारत प्रवुद्ध व्यक्ति समूह (इपीजी) को प्रतिवेदनलाई भारत सरकारले ढिला नगरी कार्यान्वयन गर्नुपर्ने बताएका छन्। उनले इपीजीको प्रतिवेदन बुझेर कार्यान्वयन गर्नु दुवै सरकारको दायित्व भएको पनि भारत सरकारलाई सम्झाएका छन्।

    ‘बदलिएको राजनीतिक, सामाजिक र आर्थिक आयाममा दुवै देशले सम्बन्ध स्थापना गर्नुपर्ने बेला आएको छ,’उनले भनेका छन्, ‘विवादहरु समाधान गर्दै जाऊँ। हामी हाम्रो भूमि छिमेकीविरुद्ध प्रयोग हुन पनि दिँदैनौँ।’

    ज्ञवालीले चीनतर्फ पनि संकेत गर्दै दुई छिमेकी देशलाई एकअर्कामा तुलना गर्न नसकिने पनि बताए। ‘हामी दुई छिमेकी देशसँग नेपालको तुलना गर्न चाहँदैनौँ’, उनले भने, ‘तर, दुवै छिमेकीविरुद्ध नेपाली भूमि एकअर्काविरुद्ध प्रयोग गर्न नदिने कुरामा नेपाल प्रतिवद्ध छ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑