• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    वडाध्यक्षको निर्देशनमा दलित बस्तीमा डोजर चल्यो-पीडित विचल्ली

  • वीरगंज संजाल
  • १ माघ २०७७, बिहीबार ०३:०६
  • ५०५

    Shares

    वीरगञ्ज | नेपाल रेल्वेको जग्गामा बसोबास गर्दै आएका दलितहरुको बस्तीमा डोजर चलेपछि त्यहाँ बस्दै आएका स्थानीय विचल्लीमा परेका छन्।वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरस्थित रेल्वेको जग्गामा बस्दै आएका दलित बस्तीको १२ वटा घरमा डोजर चलेपछि उनीहरुको विचल्ली भएको हो।केही दिनअघि वडा नम्बर २१ का वडाध्यक्ष हबिब मियाँकै उपस्थितिमा रेल्वेको जग्गामा वर्षौदेखि घर बनाएर बस्दै आएका १२ परिवारको घरमा प्रशासनले डोजर चलाएको थियो।

    पूर्वसूचना बिना वडाध्यक्ष मियाँको निर्देशनमा आफूहरुको घरमा डोजर चलाइएको पीडितले गुनासो गरेका छन्।पीडितहरुले आफूहरुलाई अन्यत्र बस्ने सुविधा हुनुपर्ने माग गर्दै बुधबार वीरगञ्जमा पत्रकार सममेलन पनि गरेका छन्। पत्रकार सम्मेलनमा उनीहरुले पूर्वाग्रही ढंगले वडाध्यक्षकै मिलेमतोमा केही घरहरुलाई मात्र भत्काएर आफूहरुलाई घर न घाटको बनाइएको गुनासो गरेका छन्।

     

    घर भत्काइएपछि आफूहरु अहिले रोडमै त्रिपाल टाँगेर बस्नुपर्ने बाध्यता आएको पीडित गिरिजा देवीले बताइन्। उनले वर्षौदेखि रेल्वेको जग्गामा बसोबास गर्दै आएपनि अहिले अचानक घर भत्काउँदा बालबच्चासहित चिसोको मौसममा घरबारविहीन बनेको दुखेसो पोखिन्।‘केही पनि नभनिकन वडाध्यक्षसहित प्रहरीको टोली डोजरसहित आएर घर भत्कायो,’ उनले भनिन्, ‘हामीहरुलाई घरको सामानसमेत निकाल्न दिएनन्, अहिले घर भत्केपछि जताततै त्रिपाल टाँगेर बस्दै आएका छौँ।’

    घर भत्काइएपछि जाडोको मौसममा साना नाति–नातिनी थप विचल्लीमा परेको उनले बताइन्।अर्की पीडित उर्मिला क्षेत्रीले घर भत्काउनुअघि सूचना दिनुपर्नेमा खबरै नगरेर घरमा डोजर चलाइएको बताइन्।‘मेरो सासु–ससुरा पनि त्यही रेल्वेकै जग्गामा घर बनाएर बस्दै आएका हुन्, पछि हामी पनि त्यही घरमा बसेका हौँ। अहिले घर भत्काउँदा हामीहरु कहाँ जाने अब?,’ उनले प्रश्न गरिन्।

     

    वडाध्यक्षले नै डोजर चलाउन लगाएपछि आफूहरुको घरपनि डोजरले भत्काउने चिन्ताले सताउन थालेको पत्रकार सम्मेलनमा सहभागी रेल्वैकै जग्गामा बसोबास गर्दै आएका रामदेव रामले बताए। स्थानीय जनप्रतिनिधिले आफ्ना घर भत्काउने धम्की दिइरहेको उनले बताए। स्थानीय नेता राधा कृष्ण रौनियारले रेल्वेको जग्गामा बनेका अरु घरपनि भत्काउने बताए। यसबारे बुझ्न वडाध्यक्ष हबिब मियाँलाई पटक–पटक फोन गर्दा उनी सम्पर्कमा आउन चाहेनन्।राम मण्डल |

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जिभ्रोले खोल्छ स्वास्थ्यको रहस्य, कस्तो छ तपाईंको छ?
  • संस्कृत भाषाका बारेमा रोचक तथ्य जानिराख्नुस्
  • आज आइतवार- ११ माघ २०७७ को राशिफल
  • विकास निर्माणको नाउमा प्रवेशद्धार निर्माण गर्नु गलत हो : प्रदेश सभासद रमेश पटेल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जिभ्रोले खोल्छ स्वास्थ्यको रहस्य, कस्तो छ तपाईंको छ?

    संस्कृत भाषाका बारेमा रोचक तथ्य जानिराख्नुस्

    आज आइतवार- ११ माघ २०७७ को राशिफल

    विकास निर्माणको नाउमा प्रवेशद्धार निर्माण गर्नु गलत हो : प्रदेश सभासद रमेश पटेल

    हेटौंडा-कुलेखानी सडक खण्ड दुई महिनाका लागि बन्द

    २४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

    पर्सा ग्यास अधिकृत बिक्रेता संघको अध्यक्षमा बीरेन्द्र साह

    चितुवाको आक्रमण प्रयासबाट मोटरसाइकलमा सवार २ जना घाइते

    जिल्ला ट्राफिक प्रहरीकार्यालय पर्साद्वारा जनचेतनामुलक कार्यक्रम सम्पन्न

    नेपालका किसान पीड़ामा छन्: प्रदेश प्रवक्ता अकरम पठान

    जिभ्रोले खोल्छ स्वास्थ्यको रहस्य, कस्तो छ तपाईंको छ?

    संस्कृत भाषाका बारेमा रोचक तथ्य जानिराख्नुस्

    आज आइतवार- ११ माघ २०७७ को राशिफल

    विकास निर्माणको नाउमा प्रवेशद्धार निर्माण गर्नु गलत हो : प्रदेश सभासद रमेश पटेल

    हेटौंडा-कुलेखानी सडक खण्ड दुई महिनाका लागि बन्द

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    जिभ्रोले खोल्छ स्वास्थ्यको रहस्य, कस्तो छ तपाईंको छ?

    समाचार
    News

    जिभ्रोले खोल्छ स्वास्थ्यको रहस्य, कस्तो छ तपाईंको छ?

    News

    संस्कृत भाषाका बारेमा रोचक तथ्य जानिराख्नुस्

    News

    आज आइतवार- ११ माघ २०७७ को राशिफल

    News

    विकास निर्माणको नाउमा प्रवेशद्धार निर्माण गर्नु गलत हो : प्रदेश सभासद रमेश पटेल

    News

    हेटौंडा-कुलेखानी सडक खण्ड दुई महिनाका लागि बन्द


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑