• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लद्दाखमा गतिरोध हुनु दुई वर्ष अघि नै अमेरिकाले चीनविरुद्ध भारतलाई साथ दिने निर्णय

  • वीरगंज संजाल
  • २९ पुष २०७७, बुधबार ११:३०
  • २९७३

    वीरगंज | पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा सीमा विवादको विषयमा गतिरोध सुरु हुनु दुई वर्ष अघि नै अमेरिकाले इन्डो प्यासिफिक क्षेत्रका लागि रणनीति तयार गरेको भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले जानकारी दिएको छ । हालै प्रकाशित अमेरिकी राष्ट्रिय सुरक्षाका दस्तावेज अनुसार यसमा चीनसँगको सीमा विवादजस्ता चुनौतीको समाधान गर्नका लागि भारतलाई कुटनीतिक र सैन्य समर्थन दिने कुरा गरिएको थियो ।

    सन् २०१८ को सुरुवातमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१७ का बेला राष्ट्रिय सुरक्षा परिषद्ले गरेको राणनीतिको समर्थन गरेका थिए । ह्वाइट हाउसद्वारा तयार गरिएको यो राष्ट्रिय सुरक्षा ब्रिफिङलाई ‘गोप्य र विदेशी नागरिकका लागि नभएको’ बताइएको थियो जुन बुधबार सार्वजनिक भएको छ ।

    अष्ट्रेलियाको पब्लिक सर्भिस ब्रोडकास्टर एबीसी न्यूजले मंगलबार योसँग सम्बन्धित एक दस्तावेज हासिल गरेको छ । दस्तावेजलाई उद्धृत गर्दै एबीसी न्यूजले अमेरिकाले कूटनीतिक, सैन्य र गोप्य च्यानलमार्फत् भारतलाई समर्थन दिने योजना बनाएको जानकारी दिँदै यसमार्फत् चीनसँगको सीमा विवादजस्ता महाद्वीपीय चुनौतीको समाधान गर्न आशा गरिएको बताएको छ । यसमा अमेरिकाको उद्देश्य रक्षा सहयोग र अन्तर क्षमताका लागि एक बलियो आधारको निर्माण गर्नु थियो र सुरक्षाको नेट प्रोभाइडरको रुपमा सेवा गर्नका लागि भारतको वृद्धि र क्षमतामा तीब्रता ल्याउनु थियो ।

    यस्तै, दस्तावेजमा अष्ट्रेलिया, भारत र जापानसँग अमेरिकाको इन्डो प्यासिफिक रणनीति उत्कृष्ट गर्न आवश्यक रहेको कुरा पनि उठाइएको छ । यसमा जापान र अष्ट्रेलियालाई अमेरिकाको सहयोग गहिरो गर्न र भारतसँग एक क्वाड्रीलेटरल सुरक्षा सम्बन्ध स्थापित गर्नका लागि भनिएको छ ।

    पछिल्ला तीन वर्षमा अमेरिकाले तीन महत्वपूर्ण रक्षा सम्भmौतामा हस्ताक्षर गरेको छ, जसमा 2+2 मन्त्रीस्तरीय बैठकमा गरिएको संवेदनशील सैन्य जानकारीलाई दुबै देशबीच रियल टाइममा साझा गर्नु र सोफेस्टिकेटेड टेक्नोलोजीको ट्रान्सफर समावेश छ । यो सम्झौता कम्युनिकेशन कम्प्याटिबिलिटी एण्ड सेक्योरिटी एग्रिमेन्ट मिलिट्री इन्फर्मेशन एग्रिमेन्ट र बेसिक एक्सचेन्ज एण्ड कर्पोरेशन एग्रिमेन्ट छ ।

    यस्तै हालै एक विदाई सम्बोधमा निवर्तमान अमेरिकी राजदूत केनेथ जस्टरले विशेष रुपमा यी सम्झौताको उल्लेख गरेका थिए र यसले द्वीपक्षीय रक्षा साझेदारीमा वृद्धि भएको बताएका थिए ।

    उक्त कार्यक्रममा जस्टरले भारत–चीन सीमा गतिरोधका बीच अमेरिका ‘अत्यन्तै सहायक’ थियो तर उनले यसबारे थप जानकारी दिन अस्विकार गरेका थिए । उनले भनेका थिए, ‘हामी दबै इन्डो प्यासिफिक क्षेत्रको एउटै दृष्टि साझा गर्छौं र यो एक समावेशी दृष्टि हो जसले सबै देशलाई विकसित हुन र समृद्ध हुने अवसर प्रदान गर्छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑