• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    पर्सा र आसपासका क्षेत्रमा मोटरसाइकल चोरीको घटनामा वृद्धि

  • वीरगंज संजाल
  • २८ पुष २०७७, मंगलवार २३:२७
  • ४४९

    Shares

    वीरगञ्ज । पछिल्लो समय पर्सा र आसपासका क्षेत्रमा मोटरसाइकल चोरीको घटनामा वृद्धि भएको छ । विशेषगरी जिल्लाको सदरमुकाम वीरगञ्जको बजारी क्षेत्रबाट दिनदहाडै मोटरसाइकल चोरी हुनथालेका छन् । यसैबीच मंगलबार वीरगञ्जबाट एक जना पत्रकारको मोटरसाइकल चोरी भएको छ । वीरगञ्जबाट प्रकाशित हुँदै आएको पर्दाफास दैनिकका प्रकाशक एवम् प्रवन्ध निर्देशक राघव साहको मोटरसाईकल मंगलबार दिउँसो चोरी भएको हो ।

    काम विशेषले मंगलबार दिउँसो करिव अढाई बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ राधेमाईस्थित पर्सा जिल्ला अदालतमा पुगेको बेला साहले चलाउँने सुपर स्पेलेण्डर मोटरसाइकल चोरी भएको थियो ।

    प्रेस संगठन नेपालको केन्द्रिय सदस्य समेत रहेका साहले आफ्नो नाममा दर्ता भएको हिरो कम्पनिको ना ४६ प ६१८१ नम्बरको कालो रङ्गको सुपर स्पेलेण्डर मोटरसाइकल चोरी भएको बताए । पर्सा जिल्ला अदालतदेखि पश्चिममा रहेको साउथ जोन बोर्डिङ्ग स्कूलदेखि दक्षिणपट्टि रहेको श्री वैष्णो देवी वचत तथा ऋण सहकारी संस्थाको अगाडि सडकको छेउमा पार्क गरेर राखेको अवस्थामा मोटरसाईकल चोरी भएको साहले जानकारी दिए ।

    मोटरसाईकलको ईन्जिन नं. JA05ECH9C00177 र चेसिस नं. MBLJA05EWH9C00100 को १२४.७ सिसिको रहेको उनले बताए ।

    पत्रकार साहले मोटरसाईकल चोरी भए लगतै वडा प्रहरी कार्यालय श्रीपुर र जिल्ला प्रहरी कार्यालय पर्सालाई जानकारी गराएका थिए । मोटरसाईकल चोरी भएको केहि समयभित्रै प्रहरीलाई जानकारी गराएपनि अहिलेसम्म पत्ता नलागेको साहले बताए ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बन्द नाक खुलाउने प्रभावकारी उपाय यी हुन्
  • जिभ्रोले खोल्छ स्वास्थ्यको रहस्य, कस्तो छ तपाईंको छ?
  • संस्कृत भाषाका बारेमा रोचक तथ्य जानिराख्नुस्
  • आज आइतवार- ११ माघ २०७७ को राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बन्द नाक खुलाउने प्रभावकारी उपाय यी हुन्

    जिभ्रोले खोल्छ स्वास्थ्यको रहस्य, कस्तो छ तपाईंको छ?

    संस्कृत भाषाका बारेमा रोचक तथ्य जानिराख्नुस्

    आज आइतवार- ११ माघ २०७७ को राशिफल

    विकास निर्माणको नाउमा प्रवेशद्धार निर्माण गर्नु गलत हो : प्रदेश सभासद रमेश पटेल

    हेटौंडा-कुलेखानी सडक खण्ड दुई महिनाका लागि बन्द

    २४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

    पर्सा ग्यास अधिकृत बिक्रेता संघको अध्यक्षमा बीरेन्द्र साह

    चितुवाको आक्रमण प्रयासबाट मोटरसाइकलमा सवार २ जना घाइते

    जिल्ला ट्राफिक प्रहरीकार्यालय पर्साद्वारा जनचेतनामुलक कार्यक्रम सम्पन्न

    बन्द नाक खुलाउने प्रभावकारी उपाय यी हुन्

    जिभ्रोले खोल्छ स्वास्थ्यको रहस्य, कस्तो छ तपाईंको छ?

    संस्कृत भाषाका बारेमा रोचक तथ्य जानिराख्नुस्

    आज आइतवार- ११ माघ २०७७ को राशिफल

    विकास निर्माणको नाउमा प्रवेशद्धार निर्माण गर्नु गलत हो : प्रदेश सभासद रमेश पटेल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    बन्द नाक खुलाउने प्रभावकारी उपाय यी हुन्

    समाचार
    News

    बन्द नाक खुलाउने प्रभावकारी उपाय यी हुन्

    News

    जिभ्रोले खोल्छ स्वास्थ्यको रहस्य, कस्तो छ तपाईंको छ?

    News

    संस्कृत भाषाका बारेमा रोचक तथ्य जानिराख्नुस्

    News

    आज आइतवार- ११ माघ २०७७ को राशिफल

    News

    विकास निर्माणको नाउमा प्रवेशद्धार निर्माण गर्नु गलत हो : प्रदेश सभासद रमेश पटेल


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑