• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    यस बर्ष पनि माघ १ गते थारू खिचडी माघी मुल समारोह हुने

  • वीरगंज संजाल
  • २८ पुष २०७७, मंगलवार २२:४८
  • २५७

    Shares

    बिरगंज ।सन्जय चौधरी। थारू सम्बत् २६४५ औ.तथा खिचडी  माघी पर्वको २०७७ को सालको अवसरमा यस बर्ष पनि माघ १ गते थारू खिचडी माघी मुल समारोह हुने भएको छ।विगत बर्ष झै यस बर्ष पनि बिरगंज आदर्शनगर सि्थतन सि्वमिङ्ग पुलमा समारोह आयोजनाबट हुने आयोजक थारू खिचडी माघी मुूल समारोह समिति २०७७ मंगलबार पत्रकार सम्मेलन गरि जनाए छ।

    आदीबासी थारू समुदायको माघी खिचडी पर्व तथा थारू समुदायको नयाँ बर्षको शुभकामना आदान प्रदान,भाषा तथा संस्कृतिक‍ो झलकका साथै माघी महोत्सव सभ्य र धुमधाम सँग मनाउने तथा राष्ट्रमा आदिबासी थारू समुदायको राजनैतिक ,समानुपातिक समावेशी प्रतिनिधित्व सहितको हुदै आएको बताएका हो ।साथै बेलुका ५ बजे घणटघर हामो नयाँ सालको शुभआगमनद  दिपप्रजवलन कार्यक्रम समेत रहेको छ। 

    बिरगंज मुर्ली सि्थत रहेको नेपाल पत्रकार महांसंघ पर्साको पत्रकार सम्मेलनमा आफ्नो मन्तबय राख्दै प्रभु चौधरी संयोजक बिगतका बर्ष झै यस बर्ष पनि समारोह स्थल मै रक्तदान कार्यक्रम समेत बताईन।         समारोह भन्दा पहिला थारू सांस्कृतिक दबावमुलक घणटघर जम्मा भई प्रभातफेरिको समेत आयोजना हुनेछ

    ।समारोहमा थारू सांस्कृतिक झलक घाटो,सामाचकेवा,झम्टा,थारू पूर्वि नाच,आदि यश बर्ष पनि समार‍ोह स्थलमा थारू बिशेष परिकार घोङ्गी,कैकरा,माछा ,परेवा,हाँस ,कुखुरा ,चिचर,लाई,तिल आदि थारू बिशेष परिकार राखिने छ।

       पत्रकार सम्मेलनमा आदिबासी जनजातिका प्रदेश ईन्चाज निरज पिडाक‍ोटि मगर,मूल समारोह र आर्थिक समितिका राजु प्र. दास,प्रमानन्द चौधरी ,ममता महत‍ो,सन्तलाल चौधरी ,प्रचार प्रसार प्रकाश थारू,संजय दास थारू,जंगबहादुर चौ. सुखल चौ. सांस्कृतिक समितिका संयोजक बिजया ओझैया,एन्जल चौधरी . रामसुन्दर चौ. शेखर चौ. दिपेन्द्र चौ. थारू परिकार समितिका राजकुमारी,अमृत गौरो,,रक्तदान समितिका अजय चौ. कविता चौ. अमृत गौरो,थारू पत्रकार मंच व्यवस्थापन समितिका शम्भु महतो थारू,परमानन्द चौ. गौतम चौ. प्रभातफेरि समिति अमय दास थारू ,सुखल चौ. भुलेनि्टयर समिति अमृत गौर‍ो. ,राजकुमार चौ. देवराज चौ. अतिथि सत्कार  समिति गौतम चौ. परमानन्द चौ. लगायतको  उपस्थित रहेको थियो ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बन्द नाक खुलाउने प्रभावकारी उपाय यी हुन्
  • जिभ्रोले खोल्छ स्वास्थ्यको रहस्य, कस्तो छ तपाईंको छ?
  • संस्कृत भाषाका बारेमा रोचक तथ्य जानिराख्नुस्
  • आज आइतवार- ११ माघ २०७७ को राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बन्द नाक खुलाउने प्रभावकारी उपाय यी हुन्

    जिभ्रोले खोल्छ स्वास्थ्यको रहस्य, कस्तो छ तपाईंको छ?

    संस्कृत भाषाका बारेमा रोचक तथ्य जानिराख्नुस्

    आज आइतवार- ११ माघ २०७७ को राशिफल

    विकास निर्माणको नाउमा प्रवेशद्धार निर्माण गर्नु गलत हो : प्रदेश सभासद रमेश पटेल

    हेटौंडा-कुलेखानी सडक खण्ड दुई महिनाका लागि बन्द

    २४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

    पर्सा ग्यास अधिकृत बिक्रेता संघको अध्यक्षमा बीरेन्द्र साह

    चितुवाको आक्रमण प्रयासबाट मोटरसाइकलमा सवार २ जना घाइते

    जिल्ला ट्राफिक प्रहरीकार्यालय पर्साद्वारा जनचेतनामुलक कार्यक्रम सम्पन्न

    बन्द नाक खुलाउने प्रभावकारी उपाय यी हुन्

    जिभ्रोले खोल्छ स्वास्थ्यको रहस्य, कस्तो छ तपाईंको छ?

    संस्कृत भाषाका बारेमा रोचक तथ्य जानिराख्नुस्

    आज आइतवार- ११ माघ २०७७ को राशिफल

    विकास निर्माणको नाउमा प्रवेशद्धार निर्माण गर्नु गलत हो : प्रदेश सभासद रमेश पटेल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    बन्द नाक खुलाउने प्रभावकारी उपाय यी हुन्

    समाचार
    News

    बन्द नाक खुलाउने प्रभावकारी उपाय यी हुन्

    News

    जिभ्रोले खोल्छ स्वास्थ्यको रहस्य, कस्तो छ तपाईंको छ?

    News

    संस्कृत भाषाका बारेमा रोचक तथ्य जानिराख्नुस्

    News

    आज आइतवार- ११ माघ २०७७ को राशिफल

    News

    विकास निर्माणको नाउमा प्रवेशद्धार निर्माण गर्नु गलत हो : प्रदेश सभासद रमेश पटेल


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑