• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जबाट हराएका शिवेस र प्रनेश आफै पटना घुम्न गएका थिए

  • वीरगंज संजाल
  • २८ पुष २०७७, मंगलवार १०:०९
  • ३८६९

    वीरगञ्ज । गत शनिबार वीरगञ्जबाट हराएका शिवेस कलवार र प्रनेश शर्मा आफै पटना पुगेको बुझिएको छ । आइतबार दिउँसो पटनामा भेटिएका उनीहरु त्यहाँ आफै घुम्न पुगेको स्वीकार गरेका छन् ।वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ स्थति चुरोट फ्याक्ट्रीको गल्लीस्थित सूर्या हस्पिटल नजिकबाट शनिबार बिहान ११ बजे ट्युसन पढेर निस्केपछि उनीहरु वेपत्ता भएका थिए । स्थानीय व्यवसायी जगरनाथप्रसाद कलवारका छोरा शिवेस र दिपेश शर्माका छोरा प्रनेशलाई सोमबार भारतीय प्रहरीसँगको सहकार्यमा परिवारजनले वीरगञ्ज ल्याएका छन् । शिवेस र प्रनेश आपसी सहमतीमा पटना पुगेको स्वीकार गरेका छन् ।

    सुरुमा उनीहरु वीरगञ्जको सिमावर्ती शहर रक्सौलबाट शिवेसको आग्रहमा बेतियासम्म गएका थिए । त्यसपछि प्रनेशले आफ्नो फुपूको घर पटनामा भएको बताएपछि रात्रिबस चढेर उनीहरु त्यहाँ पुगेको परिवारका सदस्यले बताए । शनिबार ट्युसन सकेर उनीहरु साइकलमा रक्सौल तर्फ लागेका थिए ।
    घरपरिवारका सदस्यले दुवै बालकहरु एकअर्काको घरमा भएको ठानेर दिउँसोसम्म सोधखोज गरेका थिएनन् । शिवेस र प्रनेसह दैनिक ट्युशन पढेर सँगै ब्याडमिन्टन खेल्न गर्थे । दुवै मिल्ने साथि भएको हुनाले अभिभावक उनीहरु एकअर्काको घरमा भएको भनेर विश्वस्त थिए । तर साँझसम्म पनि दुवैजना घर नफर्केपछि परिवारले सोधखोज गर्दा उनीहरु बेपत्ता भएको पुष्टि भएको थियो । त्यसपछि परिवारका सदस्यले उनीहरु खोजतलाश गर्दै प्रहरीलाई खबर गरेका थिए ।

    वडा प्रहरी कार्यालय विर्तामा बालकहरु हराएको सूचना प्राप्त भएसँगै प्रहरी निरीक्षक राजेश राज पुरीले उनीहरुलाई खोज्न प्रहरीलाई सक्रिय बनाएका थिए । पुरीको टोलिले उनीहरुको शनिबार रातभर जिल्लाका विभिन्न स्थानमा खोजी कार्य गरेको थियो । उनीहरु अध्ययनरत ट्युशन र त्यहाँबाट निस्केको सिसिटिभी फुटेजहरू प्रहरीले निगरानीमा राखेको थियो ।

    बालकका अभिभावक व्यापारी घरानाका भएको हुनाले उनीहरूको अपहरणमा परेको चर्चासमेत चलेको थियो । तर प्रहरीले सिसिटिभी फुटेजबाट त्यस्तो नभएको बताए पनि खोजतलाशमा तीव्रता ल्याएको थियो । घरपरिवारका सदस्यले सामाजिक सञ्जालदेखि देश विदेशमा रहेका आफन्तसम्म बालक हराएको बारेमा सूचना प्रवाह गरेका थिए । सोही क्रममा प्रनेश पटनामा रहेको फुपूसमक्ष यो खबर पुगेको थियो । फुफाले स्थानीय पटना प्रहरीलाई खबर गरेपछि पटना बसपार्कबाट आइतवार उनीहरूलाई प्रहरी नियन्त्रणमा लिएको थियो ।प्रहरीले दुवै बालकका परिवारलाई सूचित गरेपछि वीरगञ्जबाट उनीहरूलाई लिनका लागि टोली पुगेको थियो । प्रनेश शर्माका परिवारजन र जगरनाथ कलवारका परिवारजन पटना पुगेर आआफ्नो बच्चालाई प्रहरीबाट बुझेका थिए । दुवैलाई सकुसल वीरगञ्ज ल्याइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑