• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    जी न्यूजमा ओलीको अन्तर्वार्ता– भारत नेपालको ठूल्दाइ होइन, मोदी ठूलो र म सानो प्रधानमन्त्री होइनौँ

  • वीरगंज संजाल
  • Jan 12, 2021, 7:01 am
  • ८९८५

    वीरगंज | प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्या र भूगोलमा ठूलो सानो भएपनि भारत नेपालको ठूल्दाइ र नेपाल भारतको सानो भाइ हुन नसक्ने बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफूभन्दा उमेरमा जेठो भएपनि प्रधानमन्त्रीको रुपमा बराबर भएको उनले बताए ।

    भारतीय टेलिभिजन जी न्यूजमा सोमवार राति प्रशारित अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले दुइ देश सार्वभौमसत्ता सम्पन्न देश भएकोले ठूलो दाइ र सानो भाइ भन्दापनि सम्मानको युग भएको बताएका हुन् । भारतलाई राम र नेपाललाई लक्ष्मणसँग तुलना गर्ने कार्यक्रम प्रस्तोता सुधीर चौधरीको प्रश्न नमिलेको ओलीले टिप्पणी गरे ।

    ‘हामी छोटे भाइ होइनौ । भुगोलमा, जनसंख्यामा ठूलो या सानो हुन सकौला तर छोटे बढे भाइ होइनौ । एक देशको रुपमा छोटो बढे होइनौ’, ओलीले भने, ‘हामी दुइदेश सार्वभौम सत्ता सम्पन्न देश हौं, दुइ छिमेकी देश, हाम्रो सम्बन्ध पुरानो हो । अहिले उपनीवेशको युग नभइ पारस्परिक सम्मानको युग हो ।’

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ७० वर्ष उमेरका र तपाई ६७ वर्ष उमेरको भएकोले दाइ भाइ हुँदैन भन्ने चौधरीको प्रश्नमा पनि ओलीले व्यक्तिगत सम्बन्धमा मात्र त्यसा हुन सक्ने बताए ।‘व्यक्तिगत नातामा मोदी म भन्दा जेठो हुनुहुन्छ तर दुइ प्रधानमन्त्री बस्दा ठूलो प्रधानमन्त्री र सानो प्रधामनन्त्री होइन । दुइ सार्वभौम देशका प्रधानमन्त्री हुन्कछौँ, प्रधानमन्त्रीका बराबरी हैसियत हुन्छ’ ओलीले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
  • मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
  • पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    News

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    News

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑