• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    देशमा भएका आन्दोलन र सङ्घर्षका उपलब्धिलाई ओझेलमा पार्न प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको आरोप

  • वीरगंज संजाल
  • २७ पुष २०७७, सोमबार २३:११
  • ३५४९

    वीरगञ्ज । जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेस जनविद्रोहलगायत विभिन्न कालखण्डमा भएका देशमा भएका आन्दोलन र सङ्घर्षका उपलब्धिलाई ओझेलमा पार्न प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन् ।जसपाले पर्साको सदरमुकाम वीरगञ्जमा आयोजना गरेको जनप्रदशन एवम् विरोध कार्यक्रममा बोल्दै अध्यक्ष यादवले प्रधानमन्त्री ओलीमाथि यस्तो आरोप लगाएका हुन् ।

    अध्यक्ष यादवले पार्टी र सरकार दुबै चलाउँन असक्षम भएपछि ओलीले प्रतिनिधिसभा भङ्ग गरेर जनतालाई ढाँटि रहेको बताए । ओलीले अहिले प्रतिनिधिसभा विघटन गरेपनि उनले आगामी दिनमा प्रदेशसभा समेतलाई भङ्ग गर्दै देशमा संकटकाल लगाउँन षडयन्त्र गरिरहेको यादवले दावी गरे ।
    ‘ओलीले प्रतिनिधि विघटन गरेर मात्र बस्दैनन् । उनको अर्को टार्गेट प्रदेशसभालाई भङ्ग गरेर देशमा शंकटका लगाउँनु र वर्तमान संविधानलाई वर्खास्त गरेर मुलुकलाई एउटा तानाशाही र गैरलोकतान्त्रिक व्यवस्था तर्फ धकेल्न उद्देश्य रहेको छ, पूर्व स्वास्थ्यमन्त्री समेत रहेका यादवले भने ।

    यादवले संसद् विघटन असंवैधानिक, अलोतान्त्रिक र प्रतिगमनकारी कदम भएको बताउँदै यसलाई खारेज गर्न आफुहरुले देशभर चरमबद्ध आन्दोलन गर्नबाट पछाडी नहट्ने बताए ।उनले नेपाली कांग्रेसले दोहोर चरित्र देखाइरहेको समेत आरोप लगाएका थिए । ओली सरकारसँग मिलेर संवैधानिक अंगलगायत अन्य विशिष्ट तहमा आफ्नो नेता, कार्यकर्ताहरूलाई भर्ना गरिरहेको र अर्कोतिर विरोधको नाटक गरेर दोहोरो चरित्र देखाएको उनले दावी गरे ।

    त्यसैगरी कार्यक्रममा बोल्दै पर्सा क्षेत्र नम्बर ४ बाट निर्वाचित विघटित प्रतिनिधिसभा एवम् कार्यकारिणी सदस्य लक्षमणला कर्णले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नरहेको बताए । उनले ओलीले संविधानमा हुँदै नभएको प्रावधानलाई टेकेर प्रतिनिधिसभा विघटन गरेको बताउँदै यसको आफुहरुले विरोध गरिरहेको बताए ।ओलीए आफ्नो घरमा भएको झगडाको सजाय जनतालाई दिरहेको आरोप लगाए । उनले ओलीलाई कानुनि कारवाही हुनुपर्ने बताएका थिए ।

    प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले प्रतिनिधिसभा विघटनलाई अपराधको संज्ञा दिए । संविधानमा हुँदै नभएको नियमलाई टेकेर संसद् भङ्ग गर्नु अपराधिक घटना भएको मुख्यमन्त्री राउतले भने । उनले नेपाली कांग्रेसले संसद् विघटनको विरुद्ध आफ्नो स्पष्ठ धारणा ल्याउँन नसक्नु दु:खद भएको बताए ।

    जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवको सभापतित्वमा आयोजित कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादव, क्षेत्र नम्बर ३ बाट निर्वाचित निलम्बित प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियार, बाराका प्रतिनिधिसभा सदस्य रामबाबु यादव, वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी, प्रदेशसभा सदस्य रमेश कुर्मी, करिमा बेगम, जनत अन्सारीलगायतले आफ्नो मन्तव्य राखेका थिए ।कार्यक्रम पूर्व जसपाले वीरगञ्जको मुख्य चोक घण्टाघरबाट विरोध र्‍याली समेत निकालेको थियो । र्‍याली नगर परिक्रमा गर्दै कार्यक्रम स्थल श्रीपुरस्थित लालबङ्गला पुगेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे
  • चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    News

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    News

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑