• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भगवान हनुमानको बेइज्जती गरेको भन्दै सामाजिक सञ्जालमा रह्बर अन्सारीको आलोचना

  • वीरगंज संजाल
  • २७ पुष २०७७, सोमबार ०७:२७
  • ५३६५

    वीरगञ्ज। नेकपाको प्रचण्ड-माधव समूहका नेता रहबर अन्सारीले हिन्दु भगवान हनुमानको बेइज्जती गरेको भन्दै उनको सामाजिक सञ्जालमा आलोचना भएको छ ।

    प्रचण्ड-माधव समूहको नेकपा वीरगञ्ज महानगर अध्यक्षसमेत रहेका अन्सारी सामाजिक सञ्जालको फेसबुकमा हिन्दु भगवान हनुमानको नाम जोडेर लेखेको एउटा पोष्टका कारण उनको आलोचना भएको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रियसभालाई सम्बोधन गर्ने क्रममा रोस्ट्रमबाट थुक फ्याकेको घट्नालाई जोडेर अन्सारीले आफ्नो आधिकारिक फेसबुक ह्यान्डलबाट हिन्दु भगवान हनुमानको नाम जोडेर एउटा पोस्थ लेखेका छन् । उनले लेखेका छन् “उनले थुकेर ठिक गरेका हुन् भन्दै हनुमानहरुले थुक रैली न निकालुन्” ।

    अन्सारीको पोष्टमा प्रतिक्रिया जनाउँदै कयौँले हिन्दु भगवान हनुमानको नाम जोडेर थुक जस्तो शब्द प्रयोग गर्दा आफ्नो धार्मिक भावनामा चोट पुगेको बताएका छन् । प्रतिक्रिया लेख्नेहरुले अन्सारीलाई छिटोभन्दा छिटो पोष्ट हटाएर गरेर माफी माग्न समेत आग्रह गरेका छन् ।

    उनको पोष्टमा कमेन्ट लेख्दै मुकेश महतोले भनेका छन्, ‘यो रहबर अन्सारी यस्तो हनुमानको नाम राखी तल्लो स्तरको वक्तव्यको घोर भत्सर्ना गर्दछु र आग्रह छ कि तुरुन्त यसलाई सच्याउनु हुन्छ ।’

    उनलाई केहिले राजनीति र धर्मलाई सँगै नजोड्न समेत आग्रह गरेका छन् । ‘सोचे सम्झेर पोष्ट गर्नुपर्छ, पोलिटिक्स आफ्नो ठाउँमा छ तर धर्मलाई नसमेट्नु,’ दिपेश यादवले उनको पोष्टमा कमेन्ट लेखेका छन् ।

    प्रचण्ड-माधव समूहमा लागेका अन्सारी गत स्थानीय तहको निर्वाचन वीरगञ्ज महानगरपालिकाको नगरप्रमुख पदका उम्मेदवार थिए । निर्वाचनमा पाँचौ स्थान ल्याएका उनले प्रदेशसभा निर्वाचनमा पुन: प्रतिस्पर्धा गरेका थिए । त्याहाँपनि उनि तेस्रो भएका थिए ।
    यो समाचार यात्राडेलिबाट साभार गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनार खानुका १० फाइदा
  • पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’
  • गर्मी मौसममा स्वस्थ रहन के खाने ?
  • आजको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनार खानुका १० फाइदा

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

    नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ

    अनार खानुका १० फाइदा

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनार खानुका १० फाइदा

    News

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    News

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    News

    आजको राशिफल

    News

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑