• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बाराको प्रसौनी गाउँपालिका बाट एस.पी. पंगेनी लाई विदाई

  • वीरगंज संजाल
  • २४ पुष २०७७, शुक्रबार १५:५९
  • ६०४१

    बारा । अमरेस कुमार पाण्डेय । बारा जिल्लाको प्रसौनी गाउँपालिका बाट बाराको प्रहरी प्रमुख एस.पी. कृष्ण प्रसाद पंगेनिलाई विदाई गरिएको छ। कार्यक्रमको अध्यक्षता प्रसौनी गाउँपालिकाको अध्यक्ष भोला प्रसाद गुप्ताले गर्नु भएको थियो । भने प्रमुख अथिती को रूपमा प्रहरी प्रमुख एस.पी. कृष्ण प्रसाद पंगेनिले गर्नु भएको थियो । विशिष्ट अतिथि को रूपमा प्रसौनी गाउँपालिका उपाध्यक्ष गीता देवी साह ले गर्नु भएको थियो । अतिथीको रुपमा प्रसौनी गाउँपालिका को जनप्रतिनिधि लगायत विभिन्न पदका कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा शुभकामना मन्तव्य वडा नम्बर ५ (पाँच) का वडा अध्यक्ष सनै प्रसाद साहले दिनु भएको थियो । भने विदाई मन्तब्य गाउँपालिका उपाध्यक्ष गीता देवी साह ले दिनु भएको थियो ।
    प्रमुख अथिति पंगेनिको को भनाइ अनुसार मलाई बारा जिल्लाबाट धेरै नै माया प्रेम पाएको छ । म जाहा गएनी यो प्रसौनी गाउँपालिका लगायत बारा जिल्लाको सम्झना आई रहन्छ ।
    कार्यक्रमको अध्यक्षता गर्नु भएको प्रसौनी गाउँपालिका अध्यक्ष भोला प्रसाद गुप्ताले भन्नु भयो । उहाको सल्लाह अनुसार हामी हरेक कार्य गरिरहेको थियो । हामीलाई हरेक समस्याको बेला उहाँले जुन सल्लाह दिनु भयो त्यसको लागि हामी आभारी छौं भन्दै टिका, माला, दोसल्ला र नया नेपालको नक्सा दिँदै विदाई गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन प्रसौनी गाउँपालिका को प्रमुख प्रशासकिय अधिकृत महमद शेरे मुस्तफा ले गर्नु भएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑