• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विज्ञले प्रभावकारितामा प्रश्न उठाइरहँदा सरकार भने ५० करोडको एन्टिजेन किट खरिद गर्दै

  • वीरगंज संजाल
  • २३ पुष २०७७, बिहीबार ०७:२१
  • ३०९७

    वीरगंज | सरकारले र्‍यापिड डायग्‍नोस्टिक टेस्ट (आरडिटी) किटपछि फेरि ५० करोडको एन्टिजेन किट खरिद गर्ने तयारी गरेको छ। विज्ञहरूले भने एन्टिजेन खरिद गर्नुभन्दा पिसिआर परीक्षणमा जोड दिनुपर्ने बताएका छन्।

    कोरोना भाइरसको परीक्षणका लागि यसअघि सरकारले आरडिटी किट खरिद गरेको थियो । त्यसले यकिन नतिजा नदिएपछि पिसिआर परीक्षणमै जोड दिएको थियो । तर, फेरि आरडिटीजस्तै द्रुत परीक्षणका लागि एन्टिजेन खरिद गर्न लागेको हो।

    स्वास्थ्य मन्त्रालयले पुसमा तीन लाख र माघमा दुई लाख एन्टिजेन किट खरिद गर्न लागेको हो । एउटा किटको एक हजार रुपैयाँ पर्छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले अहिले तीन लाख एन्टिजेन किट खरिद गर्न लागेको बताए । ‘पिसिआरको रिपोर्ट तत्काल आउँदैन, एन्टिजेनको रिपोर्ट ३० मिनेटभित्र आउँछ,’ प्रवक्ता डा.गौतमले भने, ‘ननकोभिड सेवालाई पनि बलियो बनाउनुपर्छ । त्यसैले हालको अवस्थामा एन्टिजेन किटको प्रयोग आवश्यक छ ।’ पिसिआर र एन्टिजेनको प्रभावकारिता उस्तै भएको उनको भनाइ छ।

    आरडिटी किटले शरीरमा भाइरसको संक्रमण भएपछि उत्पादन हुने एन्टिबडी भए–नभएको निक्र्योल गर्छ भने एन्टिजेन परीक्षणबाट शरीरमा भएको कोरोना भाइरसको प्रोटिनको मात्रा पहिचान गरिन्छ। ‘एन्टिजेन किटका माध्यमबाट परीक्षण गर्दा पजिटिभ रिपोर्ट आए त्यसलाई कोरोना पजिटिभ नै मानिनेछ,’ प्रवक्ता डा.गौतमले भने, ‘परीक्षण गरिएको व्यक्तिमा संक्रमणको कुनै लक्षण छैन, एन्टिजेनमा नेगेटिभ रिपोर्ट आयो भने पिसिआर गर्नुपर्दैन । तर, एन्टिजेन नेगेटिभ आयो र सम्बन्धित व्यक्तिमा लक्षण छ भने पिसिआर परीक्षण गर्नुपर्छ।’

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई चरणमा गरेर पाँच लाख एन्टिजेन किट खरिद गरिनेछ । पहिलो चरणमा तीन लाख एन्टिजेन किट खरिद गर्न लागेको डा.गौतमले बताए । २४ पुसभित्र खरिदका लागि टेन्डर आह्वान गर्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयले कोरोना भाइरसको संक्रमण भए–नभएको पत्ता लगाउनका लागि द्रुुत एन्टिजेन परीक्षण किटलाई २५ भदौमा स्वीकृति दिने निर्णय गरेको थियो ।

    विज्ञहरूले भने एन्टिजेन किट खरिद गर्नुभन्दा पिसिआर परीक्षणमै जोड दिनुपर्ने बताएका छन् । भाइरसविज्ञ तथा जनस्वास्थ्य वैज्ञानिक डा.सन्तोष दुलाल एन्टिजेन किट खरिद गर्नु गलत भएको बताउँछन्।

    ‘एन्टिजेन किटले पजिटिभ व्यक्तिलाई पनि पूर्ण रूपमा पजिटिभ देखाउँदैन, नेगेटिभको त कुरै भएन,’ डा.दुलालले भने, ‘एन्टिजेन किटले कोरोनाको सिटी भ्यालु २५ भन्दा माथि भएको व्यक्तिलाई पजिटिभ देखाउँदैन । भर्खर संक्रमण भएको व्यक्तिलाई मात्रै यसले पजिटिभ देखाउने हो ।’ त्यसैले यो प्रभावकारी नहुने उनको भनाइ छ।

    अहिले काठमाडौं उपत्यकामा मात्रै ३५ वटाभन्दा बढी कोभिड प्रयोगशाला सञ्चालनमा छन् । सरकारी प्रयोगशालाबाहेक सबैले ६ देखि आठ घन्टामा पिसिआरको रिपोर्ट दिँदै आएका छन् । पिसिआर परीक्षण शुल्क दुई हजार रुपैयाँ तोकिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑