• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एमआईएस अपरेटर तथा फिल्ड सहायक समितिद्वारा प्रजिअलाई ज्ञापन

  • वीरगंज संजाल
  • २० पुष २०७७, सोमबार २१:१६
  • ३८६९

    वीरगञ्ज । एमआईएस अपरेटर तथा फिल्ड सहायक समिति पर्साले साेमबार प्रमुख जिल्ला अधिकारी आस्मान तामाङलाई ज्ञापन पत्र बुझाएकाे छ ।
    कालिकामाई गउँपालिकाकाे सेवा इकाईमा कार्यरत एमआईएस अपरेटर र फिल्ड सहायककाे म्याद थप सम्बन्धमा समितिले प्रजिअ तामाङलाई ज्ञापन पत्र बुझाएका हाे ।समितिका अध्यक्ष मनाेज राउत थारुद्वारा हस्ताक्षरित ज्ञापन पत्र पर्साकाे विभिन्न पालिकाकाे सेवा इकाईमा कार्यरत एमआईएस अपरेटर र फिल्ड सहायकहरु जिल्ला प्रशासन कार्यालयमा पुगी प्रजिअ तामाङलाई बुझाएका हुन् ।

    गृह मन्त्रालय अन्तर्गतकाे राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा सञ्चालित समाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयाेजनाकाे लागि राष्ट्रव्यापी खुल्ला प्रतियाेगिताद्वारा देशभरीकाे ७५३ स्थानिय तहमा गत बर्ष एमआईएस अपरेटर र फिल्ड सहायकहरु सेवा करारमा न्युक्त भएका थिए ।साेही अन्तर्गत कालिकामाई गाउँपालिकामा कार्यरत रहेका एमआईएस अपरेटर लक्ष्मण साह र फिल्ड सहायक भेष साहकाे म्याद मंसिर ८ गते सकिए पनि हालसम्म थप नभएकाे भन्दै समितिले ज्ञापन पत्र बुझाएकाे हाे ।समितिले बुझाएकाे ज्ञापन पत्रमा म्याद सकिन अगावै कार्तिक २४ गतेनै दुबै जनाले म्याद थपकाे लागि गाउँपालिकामा निवेदन दर्ता गराएकाे र मंसिर ८ गते गाउँपालिकाकाे प्रशासन शाखाले म्याद थपकाे लागि टिप्णी आदेश दिएपनि पपुष ५ गतेसम्म म्याद थप नभएकाे जानकारी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा गराएका थिए ।

    त्यसपछि गाउँपालिकालाई विभागले पुस १२ गते चलानी नम्बर १३२१ भएको पत्रमार्फत गाउँपालिकाको सेवा इकाईमा कार्यरत रहेको एमआईएस अपरेटर र फिल्ड सहायकको म्याद थप गर्ने स्विकृत सहितको निर्देशन दिए पनि हालसम्म म्याद थप नभएकाे जानकारीसहित निर्देशन कार्यन्वयन गराइदिन आग्रह गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।ज्ञापन पत्र बुझ्दै प्रजिअ तामाङले यस सम्बन्धमा आफुले अनुसन्धान गरी नियमअनुसार गराउने आश्वासन दिए ।प्रजिअ तामाङकाे आदेश अनुसार जिल्ला प्रशासन कार्यालय पर्साकाे प्रशासन शाखाले आजै एक पत्रमार्फत म्याद थप के कारणले हुन नसकेकाे हाे साे काे स्पष्ट जानरकारी ३ दिन भित्र पठाउन गाउँपालिकासँग माग समेत गरेकाे छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑