• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विपद् व्यवस्थापन गुल्म प्रदेश २ वीरगञ्जको आयोजनामा आगलागी हुँदा आफुलाई जोगाउने तरिकारबारे प्रशिक्षण सम्पन्न

  • वीरगंज संजाल
  • २० पुष २०७७, सोमबार २०:४४
  • ३२५७

    वीरगञ्ज । विपद् व्यवस्थापन गुल्म प्रदेश नम्बर २ वीरगञ्जले आगलागी हुँदा आफुलाई जोगाउने तरिकारबारे प्रशिक्षण दिएको छ ।गुल्मले सोमबार जिल्ला प्रहरी कार्यालय पर्सा परिसरस्थित खेल मैदानमा एक कार्यक्रमको आयोजना गर्दै वीरगञ्जका स्थानीय विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, बुद्धिजीवी, उद्योगी र सर्वसाधारणलगायतको उपस्थितिमा आगलागि भएको खण्डमा आफु र अरुलाई जोगाउने तरिकार बारे प्रशिक्षण दिएको हो । 

    प्रशिक्षणमा प्रहरीहरुले आगलागि हुँदा नआत्तिएर सरल तरिकाबाट आफु र अरुलाई जोगाउने प्रकृया बारे बताएको थियो । आगलागीका प्रकार र हुने कारण बारे बताउँदै प्रशिक्षणमा प्रहरीले फरक-फरक तरिकाबाट विभिन्न किसिमको आगोलाई नियन्त्रणमा लिने प्रकृयाबारे समेत जानकारी गराएको थियो । प्रहरीले विशेषगरी ग्यास सिलिण्डरमा हुने आगलागीलाई नियन्त्रण गरी क्षति कम गर्ने उपाय सिकाएको थियो । प्रशिक्षणको क्रममा प्रहरीले उदाहरण दिएर ग्यास सिलिण्डलमा आगलागी भए कसरी नियन्त्रणमा लिने भनि सिकाएको थियो । उक्त उपयलाई उपस्थित सबैले निकै चाँसोका साथ हेरेका थिए ।

    ग्यास सिलिण्डरमा आगलागी हुँदा हातको औंला थिचेर, बाल्टीले ढाकेर अथवा कपडाले छोपेर निभाउने तरिका प्रहरीले प्रदर्शन गरेको थियो । त्यसैगरी शरीरमा आगलागी हुँदा आफुलाई जोगाउने तरिका बारे समेत प्रहरीले प्रदर्शन गरेको थियो ।

    त्यस्तै प्रहरीले अग्निशामकको सही प्रयोग बारे पनि जानकारी गराएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले प्रशिक्षणको सराहना गर्दै यसलाई बाहिर लगेर सर्वसाधारण समक्ष समेत प्रस्तुत गर्न प्रहरीलाई सल्लहा दिएका थिए । विपद् व्यवस्थापन गुल्म प्रदेश नम्बर २ वीरगञ्जका प्रहरी निरीक्षक सरोज प्रजापतिको अध्यक्षतामा भएको कार्यक्रममा पर्सा प्रहरीकी प्रमुख प्रहरी उपरीक्षक गङ्गा पन्तको विशिष्ठ आतिथ्यमा सम्पन्न भएको थियो ।

    कार्यक्रममा प्रहरी नायव उपरीक्षक मनोजित कुँवर, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक राजेश राज पुरी, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुवोध गुग्प्ता, वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष धुर्व नेपाल, वडा नम्बर ८ का राजकिशोर गुप्ता, वडा नम्बर ९ का मनोज कलवार, वडा नम्बर ३ का बैजु स्वर्णकार, ग्रिन सिटि सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरी पन्त, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, युवा उद्यमी अनिल व्याहुत, नेकपाका नेता अख्लेश साहलगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑