• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    पर्साको बिन्दवासिनीमा निशुल्क आखाँ शिविर सम्पन्न

  • वीरगंज संजाल
  • १९ पुष २०७७, आईतवार १५:२२
  • ३६०१

    बीरगन्ज | पर्साको विन्दवासिनी गाउँपालिकामा निशुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको छ । बिन्दवासिनी गाउँपालिकाको आर्थिक सहायोग,सृजनशिल विकास केन्द्र प्रालि.को आयोजना तथा माट्रिका आइफाउण्डेशनको समन्वयमा बिन्दवासिनी गाउँपलिकाको वडा नं. ३ झौवा माविको प्राङ्गणमा शिविर सम्पन्न भएको हो । शिविरमा निशुल्क आँखा परिक्षण,मोतिविन्दु भएकाहरुको शल्यक्रिया तथा निशुल्क औषधी बितरणको व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ ।

    शिविरको एक कार्यक्रमको विच गाउँपालिकाका अध्यक्ष श्रीलाल साह मोदीले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गापा अध्यक्ष मोदीले अति गरिव,बिपन्न,दलित तथा पछाडी परेका समुदायको लागि शिवर फललायी हुने वताए । यो शिविरलाई गाउँपालिका वासीले अवसरको रुपमा प्रयोग गर्ने कुरामा जोड दिए । आखाँ जस्तो महत्वपूर्ण अंगको चेकजाँचमा सहयोग पु¥याउँने सबैको अध्यक्ष मोदीले प्रसंसा गरे ।

    शिविरको उद्घाटन सत्रमा गाउँपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत नरेश प्रसाल चौहान,लेखा अधिकृत मिथलेश कुशवाहा, विपत व्यवस्थापन गुल्म पर्साका प्रहरी निक्षिक सरोज प्रजापती,ईप्रका पोखरियाका प्रहरी निरिक्षक दिपक थापा,बिओपी अमर पट्टीका शसत्र प्रहरी निरिक्षक निरन्जन कार्की र पत्रकार चिरञ्जवी यादव ,प्रमोद यादव लगायतको सहभागिता उपस्थिती रहेको थियो ।

    शिविरमा माट्रिका आइफाउण्डेशनका महेश ंिसह दामी,रुबी राउत,पिन्की कुशवाहा,निशा लामा,संजय ठाकुर लगायतकाले सेवाग्राहीहरुलाई सेवा प्रदान प्रदान गरेका थिए । समाचार तयार पर्दा सम्म शिविरमा ३५० जनाको आँखा चेकजाँच भएकोमा ७५ जनामा मोतिया विन्दु फेला परेको गाउँपालिका स्वास्थ्य सह संयोजक रामेश्वर चौरसियाले बताए । मोतिया बिन्दु देखिएकोहरुको यही पुष २५ देखि २७ सम्म निशुल्क रुपमा बीरगन्जमा शल्यक्रिया हुने चौरसियाले वताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑