आज:
  • होमपेज / Breaking News

    प्रहरी को ज्यादती बिरोध स्थानियहरु प्रतिकारमा दर्जनौं घाइते

  • वीरगंज संजाल
  • १६ पुष २०७७, बिहीबार २०:४९
  • ५४२५

    बारा । अमरेस कुमार पाण्डेय। बारा प्रहरीले नियन्त्रणमा लिएको खसी बोका खोस्न जादा स्थानिय ब्यापारी बिच र प्रहरी बिच झडप भएको छ। तेलकुआ  चैकी मा दिउँसो महिलाहरु सोध्न जादा त्यहा को प्रहरी कार्यालय को  प्रहरी सहायक निरीक्षक रामनरेश यादवले प्रहरी लाइ भिडाइ महिला हरु लाई कुटपिट गरेका छन्। ३जना महिला घाइते भएका छन्।

    सुवर्ण गाउँ पालिका को वडा ८ अध्यक्ष सैबुलाह मिया कुजडाले प्रहरी कार्यालय तेलकुआ मा गयर सोध्दा त्यहा को प्रहरी वाडा अध्यक्ष लाई नियन्त्रणमा लिई कुटपिट गरेका थिए।

    त्यसतै सुवर्ण गाउँ पालिका को बर्ष २८ की सजहान खातुन लाइ हात खुट्टा अनुहार मा चोट लागेको छ। त्यसतै बर्ष ५५की लालबिबी खातुन लाइ खुट्टा ढाड मा चोट लागेको छ। बर्ष १५ को अतितु रहमान लाई ढाडमा चोट लागेका छ। बर्ष ४० को मेराजुल मिया लाई खुट्टा मा चोट लागेको छ सुवर्ण गाउँ पालिका को अध्यक्ष महेन्द्र प्रसाद यादव त्यहा पुगेको थिएँ र प्रदेश न २ साशद बच्चा प्रसाद यादव समेत नेकपा माओवादीका केन्द्रीय सदस्य रामबाबु यादव लगायत अन्य धेरै जना को सहभागिता थियो।

    त्यहा को जनता ले तेलकुआ चैक मा बाटो अवरुद्ध गरी प्रहरी को ज्यादती चल्दैन भन्ने नारा लगाएका थिए। खसी बोका लाई ल़ोकल गाडीमा हालेर प्रहरी ले जिल्ला प्रहरी कार्यालय बारा मा न बुझाउने मनसायले सरकारी गाडी को प्रयोग न भएको वाडा अध्यक्ष सैबुलाह मिया ले जानकारी दिनुभयो। सुवर्ण गाउँ पालिका मा घरी घरी प्रहरीले ज्यादति गरेका छन् सुवर्ण गापा को अध्यक्ष महेन्द्र प्रसाद यादव ले जानकारी दिए।

    प्रहरी बिच र जनता बिच दोहोरो झडप हुँदा प्रहरी हबल्दार शिव कुमार साह समेत घाइते भएका छन् । प्रहरी प्रतीकार मा त्यहा स्थानियले खसी बोका खोसेर लगेका छन्। प्रहरी चौकी को खाने पानी धारा फर्निचर समेत ध्वस्त गरेका छन्।

     

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑