• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रचण्ड-नेपाल समूहको वीरगंजमा शक्ति प्रदर्शन

  • वीरगंज संजाल
  • १५ पुष २०७७, बुधबार ००:५१
  • ३९४५

    वीरगंज | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल समूहले मंगलवार वीरगंजमा विरोध प्रदर्शन तथा कोण सभा गरेको छ। साढे ११ बजे वीरगंज रानीघाटस्थित नेकपाको पार्टी कार्यालयबाट निस्केको र्‍याली मकालु चोक, कैलाश चोक, घडिअर्वा हुँदै पुनः घण्टाघरमा आएर कोण सभामा परिणत भयो।

    प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते हतारमा असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गरेको कदमलाई लोकतन्त्र सिध्याउने काम भएको भन्दै प्रचण्ड-नेपाल समूहले चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत विरोध प्रदर्शन गरेको हो। अगामी पुस २५ गते सम्म जिल्लाको टोलटोल र वडावडामा प्रचण्ड-नेपाल समूहले विरोध प्रदर्शन तथा जुलुसका कार्यक्रम जारी राख्ने बताएको छ।

    प्रदर्शनका क्रममा कार्यकर्ताहरुले ‘प्रतिगमनवादी कदम फिर्ता गर’, ‘संसद पुनर्स्थापन गर’, ‘केपी ओली मुर्दाबाद’ लगायत नाराबाजी समेत गरेका थिए। कोण सभामा पर्साबाट नेतृत्व गर्ने तीन जना केन्द्रीय सदस्यहरुले मन्तव्य व्यक्त गरेका थिए।

    नेकपा वीरगंज नगर कमिटि अध्यक्ष रहबर अन्सारीले सहजीकरण गरेको कार्यक्रममा केन्द्रीय सदस्य नागेन्द्र चौधरीले ओलीले संविधानको बलात्कार गरेको आरोप लगाए।

    उनले भने, ‘केपी ओलीले संविधानको बलात्कार गरी संसद विघटन गरेका छन्, उनले आफनो कदम नसच्याएसम्म हाम्रोको आन्दोलन जारी रहने छ।’

    त्यसैगरी, स्वेच्छाचारी सोचका कारण ओलीले संसद विघटन गरेको अर्का केन्द्रीय सदस्य तथा प्रचण्ड नजिक मानिएकी उर्मिला अर्यालले आरोप लगाइन्।

    उनले भनिन्, ‘सबै कुरा म नै हुँ भन्ने सोचको कारण ओलीजीले गल्ती गर्नु भयो, राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रको अभिभावक हो, उहाँले पनि कसैसँग राय सल्लाह लिनु भएन, सिफारिसको केही मिनेटमै अनुमोदन गरी संसद विघटनको मतियार बन्नु भयो।’

    जनताको नजरमा उनीहरुको पद समाप्त भइसकेको भन्दै उनले जनताले उनीहरुलाई अवश्य दण्डीत गर्ने बताइन्।

    नेकपाका अर्का केन्द्रीय सदस्य रामचन्द्र साह तेलीले जसरी जनताले राजालाई गद्दिबाट फाले, त्यसरी नै ओली र विद्यालाई पनि फालेर सडकमा पुर्‍याउने ठोकुवा गरे। उनले ओलीको कदम नसच्चिएसम्म नेकपाका नेता कार्यकर्ता तथा जनता एकजुट भएर विरोध जारी राख्न अपिल गरे।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑