• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सुन तस्करीको नयाँ तरिका : तेलको बोतलमा लेदो बनाएर ल्याइयो

  • वीरगंज संजाल
  • १४ पुष २०७७, मंगलवार ०८:०५
  • ३५०१

    वीरगंज। नेपालमा सुन तस्कर गर्ने नयाँ तरिका फेला परेको छ । नेपालमा पहिलोपल्ट ‘आक्वारेजिया’मा घोलिएको सुन तस्करी भएको पाइएको हो । गत मंसिर १२ गते हङकङबाट आएका दुईजनाले तेलको बोतलमा घुलित सुन ल्याएको भेटिएको हो । यसरी सुन ल्याउने दुईजनालाई पक्राउ गरी अहिले मुद्दा पनि चलाइएको छ ।

    ती व्यक्तिले ७५० मिलिलिटरका तीनवटा बोतलमा तेलजस्तो देखिने लेदो प्रकारको वस्तु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ल्याएका थिए ।

    विमानस्थलमा सामान जाँच्ने कर्मचारीले तेलजस्तो देखिने वस्तु साविकभन्दा ‘गह्रौँ’ पाएपछि शंका गरेका थिए । सो वस्तुलाई जोख्दा भारी पाइएपछि भन्सार विभागको केन्द्रीय प्रयोगशालामा परीक्षण गरिएको थियो |

    परीक्षणबाट कूल वजनको ७० प्रतिशत सुन रहेको पत्ता लागेको हो ।विमानस्थल प्रहरी कार्यालयका एसपी दानबहादुर मल्लका अनुसार यसरी आक्वारेजियामा घुलाएर तस्करी गरिएको सुन पहिलोपल्ट पक्रिएको हो । उनले भने, “अहिलेसम्म यस्तो प्रकृतिको सुन तस्करी पाइएको थिएन ।”

    परीक्षणको क्रममा साढे दुईकिलो सुन पाइएको उनको भनाइ छ ।भन्सार विभागका महानिर्देशक सुमन दाहालले पनि नसोचेको तरिकाले सुन तस्करी गरेको पाइएको पुष्टि गरे । बाह्रखरीसँग उनले भने, “हाम्रो केन्द्रीय प्रयोगशालामा परीक्षण गर्दा घोलमा ७० प्रतिशत सुन पाएका छौँ । प्रयोगशालाको नयाँ मेसिनले यसरी मिसाएको देखाएको हो ।”
    सुन तस्करीमा संलग्न दुवैजनालाई अदालतमा मुद्दा चलाइएको छ ।विभागको प्रयोगशालामा रहेको मेसिनले हरेक वस्तुमा कुन तत्व (धातु) कति प्रतिशत रहेको पत्ता लगाउने क्षमता राख्दछ । दाहालका अनुसार शंकाका आधारमा घोललाई सोही मेसिनमा राख्दा करिब ७० प्रतिशत सुन रहेको पाइएको हो ।

    के हो आक्वारेजिया ? कसरी घुल्छ सुन ?
    आक्वारेजिया गाढा नाइट्रिक एसिड र हाइड्रोक्लोरिक एसिडको १ः३ अनुपातको मिश्रण हो । आक्वारेजियालाई नेपालीमा अम्लराज भनिन्छ । सुनको महत्व बढी छ किनकि सुन अघुलित तत्व हो । तर, अम्लराजमा सुन घुल्छ । सुनसँगै आक्वारेसजयाले प्लाटिनम पनि घुलाउन सक्छ । आक्वारेजियामा सुन घुल्दा नाइट्रोसिल क्लोराइड (एसिड), पानी र गोल्ड क्लोराइड (नुन) बन्छ । यसरी बनेको पदार्थ हेर्दा तेलजस्तो देखिन्छ ।

    रासायनिक प्रक्रियाको क्रममा सुन र क्लोरिजको रेडिकल बनिरहन्छन् । सुन र आक्वारेजियाको रासायनिक प्रक्रिया सन्तुलन नआउन्जेलसम्म जारी रहन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑