• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा विरोध र्याली (जुलुस) सम्पन्न

  • वीरगंज संजाल
  • १३ पुष २०७७, सोमबार २१:४०
  • ३३९३

    बारा । अमरेस कुमार पाण्डेय। प्रधानमन्त्री के. पि. शर्मा ओली द्वारा गरियेको संसद विघटन असंवैधानिक अलोकतान्त्रिक , सर्वसत्तावादी र भ्रष्टाचारको विरुद्ध आज बारा क्षेत्र न. १ को कोल्हवीमा नेपाली लाग्रेसको विशाल बिरोध र्याली ( जुलुस) प्रदर्सन भएको छ ।

    नेपाली काग्रेस क्षेत्र न. १ को सभापति बिजय शंकर यादव को नेतृत्व मा कोल्हवी बजार बाट निस्केका सो बिरोल र्याली पुरै कोल्हवी बजार परिक्रमा गरि पुन: कोल्हवी बजारमा आई कोणसभा मा परिणत भएको छ ।

    सो कोणसभा लाई सम्बोधन गर्दै प्रमुख अतिथी नेपाली काग्रेस बारा को कोषाध्यक्ष चन्द्रशेखर प्रसाद यादव ले बताउनु भयो कि प्रधानमन्त्री के पि ओली द्वारा चालियेको संसद विघटन काे कदम असंवैधानिक, अलोकतान्त्रिक , सर्वसत्तावादी र भ्रष्टाचारी सिद्ध भाइ सकेको छ ।

    ओलीले जुन प्रकारले नेपाली जनताले बनायेको संरचनालाई भाचेको छ । अब नेपाली जनता कहिले पनि माफ गर्दैन । आज राजतन्त्र बाट लोक तंत्र ल्याउनमा सबै जना मिलेर ल्याउन सक्षम भयौ । संविधानमा कतै न लेखेको,कानुनी प्रक्रियामा न भएको र आफ्नो सल्लाहाकार सङ्ग न सोधी जुन यो कदम चालेको छ ।यो एउटा ठूलो गल्ती हो ।

    नेपाली काग्रेस जुन कि सही बिपक्ष्को भुमिका निर्वाहगरी रहेको बेला ओलीको कदमले नेपाली काग्रेसलाई पनि झुकाउन कोसिस गर्यो तर मेरो चाईलेन्ज छ । कुनै पनि पार्टी ले नेपाली काग्रेसलाई झुकाउन सक्दैन । हामी संसद बहाली गरायेर नै छाडछौ ।

    बारा क्षेत्र न १ को सभापति बिजयशन्कर यादवको अध्यक्षता मा भएको सो कोणसभामा निम्न वक्ताहरुले आफनो बिचार मार्फत प्रधानमन्त्री के पी ओली द्वारा चालियेको असंवैधानिक अलोकतान्त्रिक कदमको बिरोध गरेका थियो । उक्त विरोध प्रदर्शनमा नेपाली काग्रेस महा समिती सदस्य उपेन्द्र जयसबाल , प्रजातान्त्रिक सेनानी बाराको अध्यक्ष किशोर नेपाल , ने का बारा को पुर्ब कोषा रामनरेश कान्त कुशवाहा , बारा निजगढ सभापति महेश कुवर,नेत्री रामदुलारी घले लगायेतका उपस्थिति रहेको थियो ।

    कोणसभा को स्वागत मन्तब्य सीता मैनालीले गरेका थियो भन्ने कार्यक्रमको सन्चालन पत्रकार सिकेन्द्र पासवान ले गरेका थिये ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑