• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Mobile Phones

    राति अबेरसम्म मोबाइल चलाउँँदा आँँखालाई हुन्छ यस्तो हानी

  • वीरगंज संजाल
  • १२ पुष २०७७, आईतवार १४:०१
  • ३४४९

    वीरगंज। दिनभर काम गर्दा तपाईंको आँखालाई आराम पुगिरहेको हुँदैन । यस्तोमा यदि तपाईं राति सुत्नुअघि पनि स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने यसबाट तापाईंका आँखा सुख्खा हुन थाल्छन् ।

    जसबाट सुन्निने समस्या देखिन थाल्छ । जबदेखि इन्टरनेट डेटा तथा स्मार्टफोन आम मानिसहरुको पहुँचमा आयो, तबदेखि यसको प्रयोग निकै बढ्न थालेको छ ।

    मानिसहरु आफ्नो धेरै समय स्मार्टफोनमै बिताइरहेका हुन्छन् । चाहे त्यो कामकै लागि होस् वा समय व्यतित गर्नकै लागि किन नहोस् ।

    तर आवश्यकता भन्दा धेरै स्मार्टफोन प्रयोग गर्नु तपाईंको स्वास्थ्यका लागि हानिकारक हुने गर्दछ । सामान्यतया प्रयोगकर्ताहरुले आफ्नो डिस्प्लेको ब्राइटनेस (चम्किलो पना) एकदमै फुल बनार राखिरहेका हुन्छन् ।

    सुत्नुअघि स्मार्टफोन प्रयोग गर्छन, जसका कारण अनेक प्रकारका नोक्सानीहरु व्यहोर्नुपर्ने हुनसक्छ । आज हामी तपाईंलाई यस किसिमको व्यवहारले सिर्जना हुनसक्ने जोखिमहरुको बारेमा बताउने छौं ।

    स्मार्टफोनको ब्राइटनेस तथा लगातार फोन प्रयोग गर्दा हाम्रो आँखामा नराम्रो असर परिरहेको हुन्छ । फोनबाट निस्किने प्रकाशले सोझै आँखाको रेटिनामा असर पुर्‍याउँछ ।

    जसका कारण आँखा चाँडै खराब हुने सम्भावना हुन्छ । यतिमात्र होइन, विस्तारै हेर्ने क्षमतामा समेत ह्रास आउन थाल्दछ र टाउको दुख्ने समस्या बढ्ने गर्दछ ।

    त्यसै त दिनभरको काम गराईले आँखालाई आराम मिलिरहेको हुँदैन । त्यसमाथि रातमा सुत्नुअघि समेत स्मार्टफोन प्रयोग गर्नुले आँखा सुख्खा हुने र सुन्निने मात्र नभई चिलाउने समस्या पनि देखिने गर्दछ ।

    साथै आँखाको अश्रु ग्रन्थीमा नकारात्मक असर पुग्न जान्छ । लगातार स्मार्टफोन प्रयोग गर्दा आँखाबाट पानी निस्किन थाल्दछ । मोबाइलबाट निस्किने किरण आँखाका लागि हानिकारक हुने गर्दछन् ।

    लगातार स्मार्टफोन प्रयोग गर्दा आँखा झिम्काउने प्रक्रिया पनि सुस्त हुँदै जान्छ । जसका कारण आँखाको नशा खुम्चिन थाल्दछ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम
  • पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    News

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    News

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑