• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विल विजक देखाउँन नसक्ने वीरगञ्जका ७ पसले दण्डित

  • वीरगंज संजाल
  • १० पुष २०७७, शुक्रबार ०९:५७
  • ६२७३

    वीरगंज । विल विजक र आवशयक कागजात नदेखाएका विभिन्न वीरगञ्ज व्यवसायीहरुलाई दण्डित गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्सा र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साद्वारा संयुक्त रुपमा गरिएको बजार अनुगमनका दौरान विल विजकलगायत आवश्यक कागजातहरु प्रस्तुत गर्न नसकेका वीरगञ्जका ७ पसलेहरुलाई कारवाही स्वरूप दण्डित गरिएको हो ।

    पर्साका साहायक प्रमुख जिल्ला अधिकारिक भीमकान्त पौडेलको नेतृत्वमा बजार अनुगमन गर्न गएको टोलिले वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ को ६ नम्बर गेटस्थित माँ बनारसी ईन्टरप्राईजेजलाई २० हजार रुपैयाँ जरीवान गरेको छ । माँ बनारसी ईन्टरप्राईजेजले विल विजक देखाउँन नसकेपछि उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम दण्डित गरिएको उपभोक्ता संरक्षण कार्यालय पर्सा बताएको छ ।

    त्यसैगरी वडा नम्बर ५ मै रहेको श्री शोभा ट्रेडर्सलाई पनि २० हजार रुपैयाँ, वडा नम्बर १० घडिअर्वास्थित शिमी आयुर्वेदिक फार्मेसीलाई ५ हजार रुपैयाँ, एन.यु. ट्रेडिङ्गलाई ५ हजार रुपैयाँ, पानमन्डीस्थित एच.एम. ट्रेडर्सलाई ५ हजार रुपैयाँ, जय माँ दुर्गा किराना स्टोरलाई १० हजार रुपैयाँ र देबि किराना पसललाई ५ हजार रुपैयाँ जरिवाना गरिएको  वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित कार्यालय प्रमुख जित बहादुर भण्डारीले जानकारी दिए ।

    अनुगमन गर्ने क्रममा पसलेहरुले विल विजक र अन्य कागजातहरु नदेखाएर असहयोग गरेकोले तत्काल जरिवाना गरिएको थियो । उक्त जरिवाना रकम ७ दिन भित्र जम्मा गर्न निर्देशन दिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका सूचना अधिकारी दिलिप खङ्ग खत्वेले जानकारी गराए ।

    संयुक्त अनुगमन टोलिमा  वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका जित बहादुर भण्डारी, सूचना अधिकारी दिलिप खङ्ग, नायब सुब्बा रामप्रबेश यादव, उपभोक्ता हित संरक्षण मञ्च वीरगञ्ज महानगर अध्यक्ष अजित कुमार भुजेल, कन्ज्युमर आई नेपालका रन्जु फुयाल, वीरगञ्ज उद्योग वाणिज्य संघका मनोज कुमार दास, वडा प्रहरी कार्यालय विताका प्रहरी नायब निरीक्षक रामदरश यादव, नेपाल पत्रकार महासघ पर्साका आरके पटेल, सञ्चारकर्मी अर्जुन गुप्तालगायतको सहभागिता  रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑