• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बैशाखमा हुने निर्वाचनमा ८ अर्ब रुपैयाँ खर्च हुने

  • वीरगंज संजाल
  • १० पुष २०७७, शुक्रबार ०९:४९
  • ३९४१

    वीरगंज । निर्वाचन आयोग १७ र २७ बैशाखका लागि तय प्रतिनिधि सभा निर्वाचनको कार्ययोजना बनाउन जुटेको छ । संसद विघटनसँगै नयाँ निर्वाचनका लागि मिति घोषण भएपछि आयोग निर्वाचन तयारीका लागि कार्य योजना बनाउन जुटेको हो ।

    आयोगले दुई चरणमा गरी हुने निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने अनुमान समेत गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आयोग निर्वाचनको तयारीमा जुटिसकेको बताए । ‘निर्वाचन मिति घोषणा भएसँगै आयोग निर्वाचनको तयारीमा अघि बढिसकेको छ, आयोगले केही दिन भित्रै कार्ययोजना सहित निर्वाचनको खाका ल्याउँछ ।,’ प्रमुख आयुक्त थपलियाले राजधानीसँग भने ।

    आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अघिल्लो पटक भन्दा यस पटक आयोगले भिन्न तरिकाबाट निर्वाचन कार्ययोजना बनाउँने बताए । ‘यस पटक कोभिड १९ लाई पनि ध्यानमा राखेर निर्वाचन कार्ययोजना बनाउनु पर्ने अवस्था छ, निर्वाचन तालिका, कार्यक्रम र खर्च सहितको कार्ययोजना छिटै ल्याउँछौं,’ प्रवक्ता श्रेष्ठले भने ।

    अन्तराष्टिय प्रचलन अनुसार आयोगलाई निर्वाचनका लागि निर्वाचन घोषणा भएको मितिले १ सय २० दिन समय चाहिने र त्यसका लागि आयोगलाई पर्याप्त समय रहेको समेत उनले बताए । आयोगले मिति घोषणा भएसँगै मतदाता नामावली संकलन भने बन्द गर्न जिल्लास्थित निर्वाचन कार्यालयहरुलाई निर्देशन गरिसकेको छ । आयोगका प्रमुख आयुक्त सहित आयुक्तहरुको टोलीलाई गत आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीमा लाग्न र आवश्यक योजना बनाउँन निर्देशन दिएका थिए । सो क्रममा आयोग टोलीले दुई चरणमा गर्नु पर्ने भएका कारण खर्च बढ्ने भन्दै निर्वाचनका लागि अनुमानित ८ अर्ब खर्च लाग्ने बताएका थिए ।

    यसअघि २०७४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ७ अर्ब ७५ करोड ९५ लाख ४१ हजार खर्च लागेको निर्वाचन आयोग बताउँछ । त्यस बखतको निर्वाचनमा निर्वाचन प्रचार, मतदाता शिक्षा, सुरक्षा तथा मतदानमा चाहिने सामग्रीमा गरी ३० अर्बभन्दा बढी खर्च भएको थियो । आयोगले यस पटकको निर्वाचनमा भने अघिल्लो निर्वाचनमा प्रयोग गरिएका धेरै सामग्री प्रयोग गर्न सकिने समेत बताएको छ । आयोगसँग अघिल्लो पटक प्रयोग गरिएका मतपेटिका समेत यस पटक धेरै जसो काम लाग्ने अवस्थामा छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑