• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    यो तस्बिरमा सुरुमा तपाईंले जे देख्नुहुन्छ, त्यसले तपाईंको व्यक्तित्वबारे केही विशेष बताउँछ

  • वीरगंज संजाल
  • १० पुष २०७७, शुक्रबार २०:०२
  • ४४८९

    यहाँ एउटा तस्बिर दिइएको छ जुन हेर्दा त सामान्य नै देखिन्छ तर यसका थुप्रै अर्थ छन् । तपाईंले यो तस्बिर हेरेपछि एउटै कुरालाई मात्रै ध्यानमा राख्नुपर्ने हुन्छ । यो तस्बिर हेर्दा तपाईंले सबैभन्दा पहिला के देख्नुभयो, त्यो कुरा याद गर्नुहोस् । यसले तपाईंबारे विशेष कुरा बताउन सक्षम रहन्छ ।

    बालिकाः

    तपाईंको व्यक्तित्व आकर्षक, रहस्यमयी र रचनात्मकताले भरिपूर्ण छ । तपाईं वरिपरि सधैं थुप्रै मानिसहरु बस्छन् ।

    तपाईंलाई देखेर थुप्रै मानिसहरु यो कुरामा आश्चर्य हुन्छन् कि, आखिर त्यो कुन कुरा हो, जसले मानिसहरुलाई स्वतः तपाईंतर्फ खिचिरहेको छ ।

    केही मानिसहरु यो कुराले चिन्तित पनि रहन्छन् कि मानिसरुको सबै ध्यान तपाईंतर्फ मात्रै किन आकर्षित भइरहेको छ ? प्रेमको मामिलामा तपाईं पत्रपत्र गर्दै क्रमशः खुल्दै जानु हुनेछ ।

    बाहिरी दुनियाँः

    तपाईं एक उत्साही र विचारशील व्यक्ति हुनुहुन्छ । साथै तपाईंको सेन्स अफ ह्युमर पनि अद्भूत छ । त्यसैले तपाईं वरिपरि धेरै मानिसहरु हुन्छन् र तपाईं जहाँ जानुहुन्छ त्यहाँको वातावरण रमाइलो बनाइदिनुु हुन्छ ।

    तपाईं भित्र गज्जबको नेतृत्व क्षमता छ त्यसैले मानिसहरुले तपाईंलाई अनुसरण गर्न हिच्किचाउँदैनन् ।

    खप्पर:

    तपाईं एक सहृदयी व्यक्ति हुनुहुन्छ जसले सबैको विचार र रायको सम्मान गर्नुहुन्छ । कुनै पनि कुरालाई बुझ्ने शक्ति पनि तपाईंको अरुभन्दा उत्कृष्ट छ ।

    तपाईंको उत्कृष्ट बुझाई र सबैलाई सँगै लिएर हिँड्ने गुणलाई धेरैले रुचाउँछन् । तपाईंसँग कुनै पनि कुरालाई निष्पक्ष रुपमा हेर्ने क्षमता पनि छ ।

    तपाईंले कुनै कुरा निकै छिटो सिक्ने भएकोले कुनै पनि माहौलमा निकै सजिलै ढल्न तपाईं सक्षम हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    News

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑