• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दूधभन्दा दही खाँदा धेरै फाईदा !

  • वीरगंज संजाल
  • ६ पुष २०७७, सोमबार २१:११
  • ३२९३

    वीरगञ्ज । दूधको सट्टा दही खानु स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ । दूधमा पाइने फ्याटले शरीरलाई एक उमेरमा गएपछि हानी गर्छ ।दहीमा पाइने फोस्फोरस र भिटामिन–डी शरीरको लागि लाभकारी हुन्छ । दैनिक ३ सय मिलीलिटर दही खाने गरेमा ओस्टियोपोरोसिस, क्यान्सर, हार्टअट्याक र अन्य पेटको विकार विरुद्ध सुरक्षा गर्छ । दहीको सेवनले शरिरलाई शितलता प्रदान गर्छ । तौल घटाउनको लागि पनि उपयोगी हुन्छ ।

    दहीमा कन्जुगेटिड लिनोलेइक एसिड (सिएलए) हुन्छ । सिएलएले फ्री रेडिकल्स सेल्सको बन्नबाट रोक्छ । यो सेल्सले शरीरको विकास रोक्छ । धेरैजसोलाई लाग्छ दही चिसो हो । यसको सेवनले चिसो लाग्ने, रुघाखोकी लाग्ने, ज्वरो आउने हुन्छ । तर, यो सहि होइन । छिट्टो चिसो लाग्नेले दिनको खानापछि यसको सेवन गर्नु उत्तम हुन्छ । फ्रिजमा राखेको दही नखानु नै राम्रो हुन्छ । दहीको सेवन जहिल्यै पनि ताजा गर्नु राम्रो हुन्छ ।

    बिरामी हुनबाट बचाउँछ

    दहिको नियमित सेवन गर्नाले धेरै प्रकारको बिरामीबाट मुक्त गर्छ । दहीमा पाइने फोस्फोरस र भिटामिन–डीको साथ क्याल्सियमको एसिडमा परिणत गर्छ । जसले बच्चा देखि नै दहीको भरपुर मात्राम सेवन गर्छ, उसलाई बुढेसकालमा हुने ओस्टियोपोरोसिस जस्तो रोग लाग्नबाट बचाउँछ । दहीमा शरिरलाई फाइदा गर्ने खालको ब्याक्टेरिया पाइन्छ ।

    हाम्रो आन्द्रामा राम्रो खालको ब्याक्टेरियाको अभाव हुँदा भोक नलाग्ने जस्ता धेरै बिरामी पैदा हुन्छ । विरामी भएको वेला या एन्टिवायोटिक खाइरहेको वेला खानामा भएको भिटामिन र खनिज पचाउदैन । यस्तो अवस्थामा दहीको सेवन राम्रो हुन्छ । दहीले खाना पचाउन सहयोग गर्छ र पेटको बिरामी हुनबाट बचाउँछ ।

    इन्फेक्सनबाट बचाउँछ

    दैनिक ३ सय मिलिलिटर दहीको सेवन गरेमा मुखमा हुने इन्फेक्सनबाट बचाउँछ । शरीरमा भएको ब्लड सिस्टममा हुने इन्फेक्सन कन्ट्रोल गर्नमा ह्वाइट ब्लड सेलको योगदान सबैभन्दा धेरै हुन्छ । दही खाँदा ह्वाइट ब्लड सेल बलियो हुन्छ र शरिरमा रोग प्रतिरोधात्मक क्षमता पनि बढाउछ ।

    उमेर बढेसँगै दहीको सेवन गर्नुपर्छ । जुन मानिस लामो समयदेखी रोगसँग लडिरहेको हुन्छ, उनीहरुको लागि धेरै उपयोगी हुन्छ । दहीको सेवन गर्दा रगतमा कोलेस्ट्रोलको मात्रा कम गर्न सकिन्छ । जसबाट मुटुमा हुने कोरोनरी आर्टरी रोगबाट बचाउन सजिलो हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑