• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Mobile Phones

    गुगलले विज्ञापनमा एकाधिकार गरेको भन्दै अमेरिकी राज्यद्धारा मुद्दा दायर

  • वीरगंज संजाल
  • ४ पुष २०७७, शनिबार १२:०१
  • ३०७७

    वीरगंज । गुगलले विज्ञापनमा एकाधिकार कायम गरेको भन्दै अमेरिकाका विभिन्न राज्यले संयुक्त रुपमा मुद्दा दायर गरेका छन् । अनलाइन विज्ञापन बजारमा आफ्नो एकाधिकारको अवस्था सिर्जना गरेको भन्दै टेक्ससको नेतृत्वमा १० अमेरिकी राज्यहरूले गुगल विरुद्ध मुद्दा दायर गरेका हुन् ।

    उनीहरुले अनलाइन विज्ञापन बजारमा आप्mनो एकाधिकार कायम राख्न गुगलले गैरकानुनी कदम चालेको आरोप समेत लगाएका छन् । त्यतिमात्रै नभएर उक्त मुद्दामा फेसबुकलाई समेत जोडिएको छ ।

    उनीहरुले गुगलले फेसबुकस“ग मिलेर अनलाइन विज्ञापन बजारमा एकाधिकार बनाउने कार्य भइरहेको जनाएका छन् ।

    ‘अनलाइन विज्ञापन लिलामीको हेरफेर गर्न गुगलले फेसबुकस“ग सम्झौता गरेको छ,’ उक्त मुद्दामा भनिएको छ, ‘गुगलको अनलाइन विज्ञापन बजारको नियन्त्रणलाई लक्षित गरेको छ ।’

    तर, यो विषयलाई गुगलले भने अस्वीकार गरेको छ । उसले यो विषयमा आपूm अदालतमा कडा रुपमा पस्तुत हुने तयार रहेको समेत जनाएको छ ।

    ‘हामीले व्यवसाय र उपभोक्तालाई फाइदा पुर्‍याउने गरी स्टेट अफ आर्टसहितको अत्याधुनिक विज्ञापन उपलब्ध गराउ“दै आएका छौं । यसले गर्दा गत वर्षहरुमा भन्दा डिजिटल विज्ञापन शुल्क समेत घटिरहेको छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ओली र लेखक पक्राउको विरोध गर्दै सुर्खेत एमाले- कांग्रेसको संयुक्त विज्ञप्ति, राख्यो ४ बुँदे माग
  • सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई
  • समयबद्ध कार्ययोजना बनाएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन
  • मासुमा हावा र पानी भरेर बिक्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ओली र लेखक पक्राउको विरोध गर्दै सुर्खेत एमाले- कांग्रेसको संयुक्त विज्ञप्ति, राख्यो ४ बुँदे माग

    सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई

    समयबद्ध कार्ययोजना बनाएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

    मासुमा हावा र पानी भरेर बिक्री

    ओली पक्राउप्रति एमालेको कडा प्रतिक्रिया, सडक संघर्षको चेतावनी

    ओली र लेखकको स्वास्थ्य परीक्षण गर्ने तयारी

    स्रोत नखुलेको ९ लाख रुपैयाँसहित एक जना पक्राउ

    चितवनमा जेनजी आन्दोलनका क्रममा जलेकामध्ये आठ हजार नयाँ श्रेस्ता कायम

    इरानले भारत र चीनसहित यी देशका लागि होर्मुज स्ट्रेट खुला गर्ने

    सार्वजनिक शान्तिमा खलल पुर्‍याएको आरोपमा ४ जना पक्राउ

    ओली र लेखक पक्राउको विरोध गर्दै सुर्खेत एमाले- कांग्रेसको संयुक्त विज्ञप्ति, राख्यो ४ बुँदे माग

    सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई

    समयबद्ध कार्ययोजना बनाएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

    मासुमा हावा र पानी भरेर बिक्री

    ओली पक्राउप्रति एमालेको कडा प्रतिक्रिया, सडक संघर्षको चेतावनी

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ओली र लेखक पक्राउको विरोध गर्दै सुर्खेत एमाले- कांग्रेसको संयुक्त विज्ञप्ति, राख्यो ४ बुँदे माग

    News

    सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई

    News

    समयबद्ध कार्ययोजना बनाएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

    News

    मासुमा हावा र पानी भरेर बिक्री

    News

    ओली पक्राउप्रति एमालेको कडा प्रतिक्रिया, सडक संघर्षको चेतावनी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑