• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    अनिन्द्रा के हो ?

  • वीरगंज संजाल
  • १ पुष २०७७, बुधबार १३:०१
  • ७७३७

    वीरगंज | अनिन्द्रा एक निन्द्रासँग जोडिएको समस्या हो जसबाट विश्वभर लाखौ लाख मानिसहरु प्रभावित भएका छन् । अनिन्द्राको प्रभाव धेरै ठुलो हुन सक्छ । यसले कुनै पनि उमेरका व्यक्तिलाई प्रभावित पार्न सक्छ । यो वयस्क पुरुषको तुलनामा वयस्क महिलाहरुमा धेरै हुने गर्छ ।

    अनिन्द्राले विकार र कामको प्रदर्शनलाई काम गराइदिन्छ । अनिन्द्राले सामान्यतया दिनको समयमा निन्द्रा, सुस्त तथा मानसिक वा शारीरिक रुपबाट बिरामी हुने सामान्य अनुभुति बढाउछ । मनोस्थितिमा हुने बदलाब, चिडचिडापन र चिन्ता यसको सामान्य लक्षणसँग जोडिएका छन् ।

    अनिन्द्रालाई तीन प्रकारमा बाँडिएको छ ।

    अस्थायी अनिन्द्राः यसमा एक देखी तीन रातसम्म रहन्छ ।

    एक्युट अनिन्द्राः यसलाई अल्पकालिन अनिन्द्रा पनि भनिन्छ । यसमा केही हप्तासम्म जारी रहन्छ ।

    क्रोनिक अनिन्द्राः यसमा सामान्यतया महिनौ र वर्षौसम्म पनि रहन्छ ।

    राम्रो गहिरो निन्द्राको लागि घरेलु तथा आयुर्वेदिक उपाय

    निन्द्रा महर्षि आयुर्वेदको मौलिक आधार र स्तम्भ मध्ये एक हो । निन्द्रा मानिसको शरीरलाई स्वस्थ तथा सन्तुलित बनाइराख्नलाई निकै महत्वपुर्ण हुन्छ । एक राम्रो र गहिरो निन्द्राले तनावबाट राहत दिनुको साथै जीवन शक्ति बनाईराख्न पनि मद्दत गर्दछ । जब एक मानिस राम्रो र गहिरो निन्द्रा लिन्छ तब उनको शरीरका टिसुहरु फेरी जीवन्त हुन्छन् । उचित निन्द्रा मानिसको शरीर र मस्तिष्क दुवैलाई आराम दिन धेरै आवश्यक हो । तर, अनिन्द्रा आजको समयमा एक आम समस्या बनेको छ ।

    निन्द्रा लाग्ने घरेलु उपायको बारेमा आज हामी चर्चा गरौ जसबाट तपाइँलाई एक राम्रो र गहिरो निन्द्राको आनन्द लिन सक्नुहुनेछ ।

    राम्रो निन्द्रा लाग्ने टिप्सहरुः

    कैफिन वा चीनीको सेवनबाट बच्ने
    तातो दुधको साथमा जाइफल हालेर सेवन गर्ने
    तोरीको तेलले मालिस गर्ने
    इलेक्ट्रोनिक उपकरणबाट टाढा हुने
    निन्द्रा लाग्ने उपाय हो ध्यान
    राम्रो निन्द्रा लाग्ने उपाय हो योग
    राम्रो निन्द्राको उपाय हो स्वस्थ आहार
    गहिरो निन्द्राको उपाय हो जडिबुटिको सेवन
    नियमित दिनचर्याको पालन गर्ने, नियमित तालिका अनुसार काम गर्ने
    राम्रो निन्द्रा आउनको लागि घरेलु उपायहरु

    स्याउ सेवन गर्ने
    वेलेरियनको जरा
    राम्रो निन्द्रा ल्याउन मेथीको जुसको सेवन
    तातो पानी सेवन
    नियमित केरा सेवन
    जाइफलको प्रयोग
    जीरा उमालेर खाने
    तातो पानीले नुहाउँने
    केसरको प्रयोग

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ
  • सुनचाँदीको मूल्य घट्यो
  • यी हुन् बदाम खानुका ६ फाइदा
  • अनार खानुका १० फाइदा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    यी हुन् बदाम खानुका ६ फाइदा

    अनार खानुका १० फाइदा

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    अनार खानुका १० फाइदा

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    News

    सुनचाँदीको मूल्य घट्यो

    News

    यी हुन् बदाम खानुका ६ फाइदा

    News

    अनार खानुका १० फाइदा

    News

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑