• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    यी हुन् विश्वका ५ अनौठा सजाय !

  • वीरगंज संजाल
  • २९ मंसिर २०७७, सोमबार १६:२०
  • ४६८९

    वीरगंज । विश्वका हरेक देशहरुको आ-आफ्नै नीति नियम र दण्ड सजाय छन् । त्यसको नियम प्रत्येक देशका नागरिकहरुको लागि अनिवार्य छ ।

    यदि अपराध गरेको भएपनि देशको नियमानुसारको सजाय भोग्नुपर्छ । तर विश्वमा दिइने अनौठा सजायहरुले जो कोहिलाई पनि अचम्मित बनाउँन सक्छ ।

    यी हुन् विश्वका ५ अनौठा सजाय

    १. अमेरिकाको ओकलाहोमा बस्ने एक १७ वर्षीय टेलर एलरेडले मद्यपान गरेर सवारी साधन चलाएका थिए । त्यस कारण सवारीमा उनीसँगै रहेका एक साथीको ज्यान गएको थियो ।

    यो घटना सन् २०११ म भएको थियो । तर उनलाई सजाय १० वर्षसम्म चर्चमा जानुपर्ने सजाय सुनाईएको थियो ।

    २. स्पेनको एन्डालुसीयामा बस्ने २५ वर्षका एक युवकलाई बुबा आमाको पकेटमनी बन्द गरिदिएको आरोपमा अदालतमा पेस गरिएको थियो ।

    तर अदालतले उनलाई सजायको रुपमा महिना दिन भित्र घर छोडेर आफ्नै खुट्टामा उभिनु पर्ने सजाय सुनाएको थियो ।

    ३. एन्ड्रयु वेक्टर नामका एक व्यक्तिलाई आफ्नो कारमा ठूलो आवाज लगाएर गीत सुनेको आरोपमा अदालतले १ सय २० पाउण्ड जरिवाना तिराएको थियो ।

    उनले कारमा एउटा र्याप गीत सुनिरहेका थिए । तर उनी जरिवाना घटाउँन चाहेमा २० घण्टासम्म बोथोपन, बाख र शोपनको शास्त्रीय संगीत सुन्नु पर्ने र उनको ज्रिवाना रकम पनि ३० पाउण्डमा झार्ने फैसला अदालतले सुनाएको थियो ।

    ४. अमेरिकाको शिकागोमा बस्दै आएका दुई पुरुषले क्रिसमसमा चर्चबाट क्रइस्टको मूर्ति चोरेपछि ४५ दिनको जेल सजायका साथै गृहनगरमा गधासँगै मार्च गर्ने आदेश दिइएको थियो । यो घटना सन् २००३ मा अमेरिकामा भएको थियो ।

    ५. सन् २०१८ मा अमेरिकाको मिसौरिमा बस्दै आएका डेभिड बेरी नामका एक व्यक्तिले सयौँ हरिणको शिकार गरेका थिए ।

    अदालतले उनलाई दोषी ठहर्याउँदै एक वर्ष जेल र जेलमा बस्दा थोरैमा पनि एक महिनासम्म डिज्नीको बाम्बी कार्टुन हेर्नुपर्ने सजाय सुनाएको थियो ।

    एजेन्सीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑