• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रा.अ.चौहान को संयोजकत्वमा एक दशक पछि बि.व्य.समिती गठन

  • वीरगंज संजाल
  • २८ मंसिर २०७७, आईतवार २२:२८
  • ४६२१

    वीरगन्ज । अरुण यादव ।श्री मई स्थान बाल विद्या मन्दिर इन्दु लाखे आधारभूत बिद्यालय बि.म.न.पा.वार्ड न.- ७ मा मंसिर २८ गते उक्त बिद्यालयको प्राङ्गनमा सपथ ग्रहण कार्यक्रममा शैक्षिक प्रसासन महाशाखा अधिकृत अरविन्द लाल कर्ण को प्रमुख अतिथ्यमा तथा प्रधान अध्यापक श्री चन्देश चौहान को संयोजकत्वमा करिब दश बर्ष पछि प्रा.अ.चौहान आए लगतै बिद्यालय व्यवस्थापन समिति गठन भएको छ l
    बिद्यालय व्यवस्थापन समिति अध्यक्षमा अभिभावक तथा स्थानीय समाजसेवी श्री सुदेश लाखे निर्वाचित हुनु भएकोछ भने सदस्यहरुमा नरोतम पाण्डे, नन्दु साह, कौशल्या देवी (दलित महिला सदस्य), संगीता देवी (खुला महिला सदस्य), बबिता देवी अधिकारी ( शिक्षा प्रेमी) बसन्त कुमार अग्रवाल ( पदेन सदस्य वार्ड न.७ वडा अध्यक्ष ) चन्देश चौहान ( सदस्य सचिव प्रा.अ ) चयन हुनु भएको छ l

    साथै सो कार्यक्रममा अतिथिहरुको रुपमा आन्नद लामिछाने ( शैक्षिक प्रसासन महाशाखा अधिकृत ), दिनेश चौरसिया ( ने.शि.सं.नगर समिती सचिव ), बिनोद मेहता (ने.शि.सं.नगर समिती अध्यक्ष), आर्यन मिश्रा,राम रेखा,हासिम मिया,मनिष प्रजापति त्यस्तै विद्यालयका शिक्षकशिक्षिका,कर्मचारी,अभिभावक तथा अन्य विद्यालयका प्रा.अ.हरु लगायतको उपस्तिथी रहेको थियो l

    कार्यक्रममा प्रा.अ चौहानले स्वागत मनतब्य राख्दै भने आउने दिनमा सबैको साथ र सहयोग पायो भने यस बिद्यालयलाई चाडै जिल्लाको उत्कृस्ट बिद्यालयहरुको सुचिमा सुचिक्रित गर्ने प्रतिबध्ता जाहिर गर्नु भयो l उक्त कार्यक्रममा सहजीकरण शिक्षक उमेश कुमार गुप्ता ले गर्नु भएको थियो भने अध्यक्षता नव नियुक्त अध्यक्ष सुदेश लाखे ले गर्नु भयो l

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑