• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    नयाँ लाइसेन्सको आवेदन अझै दुई महिना नखुल्ने

  • वीरगंज संजाल
  • २८ मंसिर २०७७, आईतवार १६:५४
  • ३६९

    Shares

    नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आवेदन अझै दुई महिना नखुल्ने भएको छ।

    झण्डै नौं महिनादेखि बन्द रहेको सेवा तत्काल खुलाउँदा भीड हुने र संक्रमण फैलनसक्ने भन्दै तत्काल नखुलाउने गरी छलफल अघि बढेको हो।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यातायात व्यवस्था विभागले प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयसँगको छलफलमा तत्काल खुलाउन नहुने भनी अझै केही महिना रोक्ने योजना बनाएको विभागका प्रवक्ता डा. लोकनाथ भुसालले बताए।

    उनका अनुसार पुस र माघ महिनाभर अनुमतिपत्र खुला नगर्ने योजना बनाइएको छ।

    त्यसपछिको अवस्था हेरेर निर्णय गरिनेछ,’उनले भने।

    नयाँ अनुमतिपत्रका लागि परीक्षा लिने र वितरणको काम प्रदेश सरकारले गर्ने भए पनि छाप्ने काम र त्यसको अनलाइन सिस्टम विभागसँग हुन्छ।

    त्यसैले पनि प्रदेश सरकारले विभागसँगको समन्वयमा मात्रै नयाँ अनुमतिपत्र खुलाउने उनको भनाइ छ।

    प्रदेशले पनि हतारमा खोल्नु भन्दा तत्काल स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्ने धारणा राखेका छन्।

    सेवाग्राहीले हतार गरे पनि संघीय सरकार र प्रदेश सरकार दुबैले अहिले नखुलाउने सोचेका छन्,’उनले भने।

    विश्वव्यापीरुपमा फैलिरहेको कोभिड–१९ संक्रमण नेपालमा समेत देखिन थालेपछि सरकारले गत चैतमा लकडाउन गरेको थियो।

    चार महिनासम्म ठप्प भएको सरकारी कार्यालय असारबाट खुलेका थिए।

    असारमा यातायात कार्यालयले नवीकरण र वितरण सुरू गरे पनि नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिएका छैनन्।

    विगतमा वर्षमा सेवाग्राहीले अनुमतिपत्र लामो समयसम्म नपाउने गरेकामा यो वर्ष भने विभागले पुरानो बाँकी अनुमतिपत्र छापिसकेको छ।

    विभागले ‘मास प्रिन्टर’ बाट झण्डै आठ लाख अनुमतिपत्र छपाइ गरेको थियो।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालो दाग भएको केरा खानुको फाइदा
  • वास्तुशास्त्रका यी ८ उपाय जसले तपाईंको भाग्य चम्किन्छ
  • यस्तो छ गरीबी हटाउन श्रीकृष्णले युधिष्ठिरलाई दिएको उपाय
  • वीरगन्जको घण्टाघरमा रक्तदान कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालो दाग भएको केरा खानुको फाइदा

    वास्तुशास्त्रका यी ८ उपाय जसले तपाईंको भाग्य चम्किन्छ

    यस्तो छ गरीबी हटाउन श्रीकृष्णले युधिष्ठिरलाई दिएको उपाय

    वीरगन्जको घण्टाघरमा रक्तदान कार्यक्रम सम्पन्न

    भीमले कसरी पाए हजार हात्तीको बल ? महाभारतको रोचक कथा

    आज शनिवार – ३ माघ, २०७७ – को राशिफल

    दिल्लीमा परराष्ट्रमन्त्रीले भने : सीमा समस्या चाँडो समाधान गरौँ

    मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन फोडेर डिजल चोरी

    नेपाल लेखापढी व्यवसायी एसोसिएसन बारा मा सम्पन्न

    जन्मजयन्तीको अवसरमा निसुल्क आखा शिबिरको आयोजना

    कालो दाग भएको केरा खानुको फाइदा

    वास्तुशास्त्रका यी ८ उपाय जसले तपाईंको भाग्य चम्किन्छ

    यस्तो छ गरीबी हटाउन श्रीकृष्णले युधिष्ठिरलाई दिएको उपाय

    वीरगन्जको घण्टाघरमा रक्तदान कार्यक्रम सम्पन्न

    भीमले कसरी पाए हजार हात्तीको बल ? महाभारतको रोचक कथा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    कालो दाग भएको केरा खानुको फाइदा

    समाचार
    News

    कालो दाग भएको केरा खानुको फाइदा

    News

    वास्तुशास्त्रका यी ८ उपाय जसले तपाईंको भाग्य चम्किन्छ

    News

    यस्तो छ गरीबी हटाउन श्रीकृष्णले युधिष्ठिरलाई दिएको उपाय

    News

    वीरगन्जको घण्टाघरमा रक्तदान कार्यक्रम सम्पन्न

    News

    भीमले कसरी पाए हजार हात्तीको बल ? महाभारतको रोचक कथा


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑