• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साको छिपहरमाई गाँउपालिकामा नेकपाको पार्टी प्रवेश तथा सम्मान कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • २७ मंसिर २०७७, शनिबार १९:०९
  • ३९३७

    पोखरिया । राजन कुमार बानिया । पर्साको छिपहरमाई गाँउपालिकामा नेकपाको पार्टी प्रवेश तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेकपा छिपहरमाई गाँउपालिका अध्यक्ष प्रहलाद साह कानुको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी ३०० जना नेता कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका थिए ।

    पर्सा जिल्ला अध्यक्ष प्रभु हजराको प्रमुख आतिथ्यमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता हजराले नेकपाको बिकल्प नभएकोले देश र जनताको हितमा काम गर्ने पार्टीमा आएकाहरुलाई क्षमता अनुसारको जिम्मेवार दिन पार्टी प्रतिबद्ध रहेको धारणा राख्नुभएको थियो । संबिधान सभा सदस्य एवं नेकपा नेता राजकुमार गुप्ताले प्रदेश नम्बर २ सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लाउनुभयो ।७ वटै प्रदेश मध्ये प्रदेश २ को अवस्था जर्जर रहेको बताउनुभयो ।

    बिकाश भन्दा पनि कार्यकर्ता पाल्न र कमिशन खानमा प्रदेश सरकार व्यस्त रहेको आरोप लगाउनुभयो । बिशिष्ट अतिथी समेत रहनुभएका नेता गुप्ताले आन्दोलनमा शहादत प्राप्त गर्ने परिवारलाई ५० लाख दिने घोषणा गरेका नेताहरु शहिद परिवारलाई ५० हजारको भैसी दिएर शहिदको अपमान गरेको बताउनुभयो । आन्दोलनमा चर्को भाषण गरेका नेताहरु जिउदो शहिद र घाईतेलाई हेर्न समेत नआएको नेता गुप्ताले आरोप लगाउनुभयो ।

    उहाँले प्रदेश २ सरकारको आर्थिक सहयोगमा तिलावे नदी छेउमा निर्माणाधिन शहिद पार्कमा समेत व्यापक भ्रष्टाचार भएको दावी गर्नुभयो । उहाँले काम सम्पन्न हुनु अगावै ४३ लाख रकम भुक्तानी हुनुले पनि प्रदेश २ सरकारको कामकारवाही बारे छर्लङ्ग भएको बताउनुभयो । सस्तो लोकप्रियताको लागि प्रदेश सरकारका मन्त्रीहरु करोडौं रकम व्यानरमा खर्च गरेको दावी गर्नुभयो । कार्यक्रममा संबिधान सभा सदस्य जयप्रकाश थारु, नेकपा प्रदेश कमिटी सदस्य जोगिन्द्र साह कानु, बाबुराम कौसिक, तेजप्रकाश निषाद, छिपहरमाई गाँउपालिका अध्यक्ष मनोज साह, जगरनाथपुर गाँउपालिका अध्यक्ष जालिम मियाँ, नेकपा जिल्ला कमिटी सदस्य ् व्यापक उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन
  • प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए
  • मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी
  • जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    यी हुन् बदाम खानुका ६ फाइदा

    अनार खानुका १० फाइदा

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    News

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    News

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    News

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    News

    सुनचाँदीको मूल्य घट्यो

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑