• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सुख-दुःखको कारण के हो ?

  • वीरगंज संजाल
  • २७ मंसिर २०७७, शनिबार ०७:०१
  • ७८६९

    वीरगंज। सुखको इच्छा नै दुःखको कारण हो । दुःखको बन्धनबाट छूट्नको लागि एउटै मार्ग छ, त्यो हो अस्थायी सुखको कामना नष्ट गर्नु; किनकि सुखको इच्छाले नै मानिस पुण्य गर्दछ, तर साथमा पाप पनि गर्दछ र जन्म-मृत्युको यो कालचक्र चलिरहन्छ ।

    प्रलयकालमा ब्रह्मदेव निद्रामा हुनुहुन्छ, त्यसैले सृष्टिको उत्पत्ति हुँदैन । यो समय जीवलाई विश्राम मिल्दछ । यो विश्रामको के उपयोग ? ब्रह्मदेव उठ्नु भएपछि पुनः हाम्रो कर्मानुसार उहाँले हामीलाई जन्म दिनुहुन्छ । जबसम्म वासना (अर्थात सुखको इच्छा) हुन्छ, तबसम्म जन्मचक्र चलिरहन्छ ।

    सुखको इच्छा जहाँ समाप्त हुन्छ त्यो नै पुर्ण सुख हो । यो अवस्था प्राप्त भयो भने व्यक्ति दुःखी हुने प्रश्ननै उठ्दैन । सन्तको यही अवस्था हुन्छ । सुख-दुःखको अज्ञानबाट बाहिर निस्कनको लागि नै धर्म हो ।

    हाम्रो जीवनमा ८० प्रतिशत दु:खको कारण आध्यात्मिक हुन्छन् । त्यसमध्ये एक हो प्रारब्ध कर्म । प्रारब्ध भोग गरेर समाप्त गर्नको लागि नै हाम्रो जन्म हुन्छ !

    अर्को अनिष्ट शक्तिको पीडा । अनिष्ट शक्तिबाट पीडित व्यक्ति समान व्यवहार गरिरहेको भन्दा राम्रो स्पन्दन प्रतीत हुन्छ भने तब बुझ्नुहोस् कि उसको शरीरमा कल्याणकारी क्षूद्र देवताको संचार छ; स्पन्दन अत्यन्त कष्टदायक छ भने बुझ्नुहोस् कि अनिष्ट शक्तिको कष्ट छ र अल्प कष्टदायक छ अथवा केहि पनि प्रतीत हुँदैन भने बुझ्नुहोस् कि त्यो व्यक्ति मनोरोगी हो । सामान्य व्यक्तिको आध्यात्मिक स्तर २० प्रतिशत हुन्छ, जबकि मोक्षसम्म पुगेको व्यक्तिको स्तर १०० प्रतिशत हुन्छ । २० प्रतिशत आध्यात्मिक स्तर भएको व्यक्तिलाई सूक्ष्म स्पन्दन प्रतीत हुँदैन । साधना द्वारा ३५ प्रतिशत भन्दा अधिक आध्यात्मिक स्तर भएपछि जब सूक्ष्मको स्पन्दन प्रतीत हुन थाल्दछ, तब यो सबै बुझ्न सक्छ ।

    व्यसन : व्यक्तिको व्यसन (लत) अधिकांशतः अनिष्ठ शक्तिको आवेशको कारण निर्मित हुन्छ । त्यसैले डाक्टर ८०-९० प्रतिशत व्यसनी व्यक्तिहरुलाई व्यसनमुक्त गर्न सक्दैन्न् । सन्तले गर्न सक्छन्; किनकि सन्त अनिष्ठ शक्तिलाई हटाउन सक्छन्।

    एक महिलालाई प्रत्येक रात १२ देखि २ बजेको बीच छाला धेरै चिलाउन्थ्यो । चिलाएपछि छालाबाट रगत निक्लन थाल्दथ्यो । त्वचा विशेषज्ञद्वारा ४ वर्ष उपचार गर्दा पनि ठीक भएन । साधना गरेपछि उनी तीन महीनामा नै ठीक भइन् ।

    करनी : अनिष्ट शक्ति द्वारा सम्पूर्ण वंशनाश भएको केहि उदाहरणहरु –
    एक गृहस्थको २३ वर्षीय छोरीको मृत्यु एक दुर्घटनामा भयो, २७ वर्षीय महिला छोरीको सगाई दुईपटक एवं २९ वर्षीय जेठी छोरीको सगाई तीनपटक टूट्यो । यो सबै ६ महीनाको अवधिमा भयो । अर्का एक युवकको सात भाई एवं दुई बहिनीहरुले आत्महत्या गरे ।

    पूर्खाको लिंगदेह : यस द्वारा हुने कष्टको केहि लक्षणहरु यस प्रकार छन् – विवाह नहुने, पति-पत्नीमा अनबन, गर्भधारण नहुने, गर्भपात, संतान जन्मतः अपंग हुने, छोरी मात्र जन्म हुने इत्यादि ।

    ग्रहपीडा : शनि, मंगल इत्यादिबाट कष्ट कस्तो हुन्छ, यो ज्योतिषशास्त्रले बताउँछ । कर्मयोग अनुसार प्रत्यक्षमा ग्रह कुनै पनि कष्ट दिदैन । कुन समय कस्तो सुख-दुःख भोग्नुपर्छ, यो प्रारब्ध अनुसार निश्चित हुन्छ । ग्रहहरुको महत्त्व केवल यति मात्र हो कि जीवनको घटनाक्रम दर्शाउँने एउटा ठूलो घडी समान हो ।

    कल्याणकारी शक्ति
    कुलदेवताले दुई कारणहरुले कष्ट दिन सक्छन् । कुलाचार-पालन नगर्नाले कुलदेवता रुष्ट हुने सम्भावना रहन्छ । अर्को अभ्यासको क्षमता हुँदा पनि अभ्यास नगर्ने बच्चाप्रति आमा-बाबा क्रोधित हुन्छन् । यस प्रकार आध्यात्मिक उन्नतिको क्षमता हुँदा पनि साधना गर्दैन भने, तब कुलदेवता क्रोधित हुन् । (कुलदेवता सम्बन्धी अधिक जानकारी सनातनको ग्रन्थ ‘अध्यात्मको प्रस्तावनात्मक विवेचन’ मा दिएको छ ।)

    वास्तुदेवता : निद्रा नआउँने विकारमा दस वर्षसम्म मनोचिकित्सक द्वारा उपचार गर्दा पनि, एक व्यक्तिलाई कुनै लाभ भईरहेको थिएन । त्यसपछि उनलाई आफ्नो ओछ्यानको दिशा परिवर्तन गर्ने सुझाव दिए र उनले परिवर्तन गरेपछि त्यहि रातबाट उनको कष्ट हट्यो । वास्तुशान्ति गरेपछि ओछ्यानको दिशा परिवर्तन गर्नपनि आवश्यकता हुँदैन ।

    शरीरको शक्तिसँग सम्बन्धित
    कुण्डलिनीचक्र एवं नाडीमा प्राणशक्तिको प्रवाहमा बाधा : सहस्रारचक्र अतिरिक्त प्रत्येक चक्र एवं नाडी शरीरको कुनै न कुनै भागसँग सम्बन्धि रहन्छ । यी भागहरुमा यदि प्राणशक्तिको प्रवाहमा बाधा उत्पन्न हुन्छ, तब त्यस सम्बन्धित शारीरिक अथवा मानसिक कष्ट हुन सक्छ ।

    एउटा साधकको छातीमा दुखाइ हुन्थ्यो, त्यसैले डाक्टरले उनको हृदयस्पन्दनको आलेखन (ई.सी.जी.) गरे । त्यसमा हृदयरोगको कुनै लक्षण पाएन । त्यसैले मनोचिकित्सकहरुले उनलाई कार्डिएक न्यूरोसिस भनेर पता लगाएर । उनले छ वर्षसम्म उपचार गरे, तर कुनै फाईदा भएन । तब अध्यात्मको एक जानकारले भने ‘अनाहतचक्रमा बाधा भएको कारण छातीमा वेदना हुन्छ’ र त्यसलाई हटाउनको लागि उनलाई साधना गर्नुपर्छ। तीन महीना साधना गरेपछि त्यो बाधा हट्यो र साधक ठीक भयो । स्वाधिष्ठानचक्रमा बाधा हुँदा नपुंसकत्व हुन सक्छ ।

    प्राणशक्तिको न्यूनता : यसको लक्षण हो – शारीरिक थकान, निरुत्साह आदि । जब कोहि यस्तो गुनासोहरु लिएर डॉक्टरको पास जान्छ, तब उनलाई शक्ति वर्धक औषधिहरु दिन्छ अथवा कुनै काममा मन नलाग्ने, निरुत्साह इत्यादि को लागि डॉक्टर निराशा घटाउँने औषधि दिन्छ । तर पनि त्यो ठीक हुँदैन ।

    अन्य
    वस्त्र : एक स्त्रीलाई नीलो कपडा नलगाउँनु भनियो त्यस्तो गरेपछि पढाईमा उसको एकाग्रता बढ्यो । काल एवं समष्टि पाप : यो बढ्नुको कारण विश्वमा के हुँदै गई रहेको छ, यसको जानकारी समाचार-पत्र द्वारा प्रतिदिन नै हामीलाई मिल्दछ !

    नारायणगांव, महाराष्ट्र पुजनीय साधन काणे महाराज भन्नुहुन्छ ‘‘पश्चिमि शिक्षाप्रणाली जब लागू भयो, त्यसले धर्मनिष्ठा नष्ट भयो र अर्थनिष्ठा बढेर गयो । यसबाट धनोपार्जन नै शिक्षाको एकमात्र उद्देश्य हुन गयो । शिक्षाले हामीलाई बोध हुन्छ कि सरस्वती एवं लक्ष्मी हाम्रो धर्मनिष्ठाको आनुषंगिक फल हो; तर अब यो धारणा पूर्णतया लुप्त भएको छ । ‘ऐहिक, पारलौकिक एवं मोक्ष, यी तीन प्रकारका सुख धर्मनिष्ठामा नै अवलंबित छ’, यस्तो हाम्रो संस्कृतिले बताउँदछ । यसको विपरीत ‘सुख अर्थाधीन हो’, यो पश्चिमी धारणाको कारण मनुष्य सुखलुप हुन गयो र विज्ञानले तीव्रतासँग प्रगति गर्यो । यसको परिणाम स्वरूप मनुष्य अझ धेरै विषय-वासनाहरु तर्फ आकर्षित भयो । पश्चिमी राष्ट्रहरु अनैतिकताले भरियो । आज सर्वाधिक धनी मानिने देश अमेरिकामा जति अनैतिकता एवं दुःख छ, त्यस्तो अरु कतै छैन !’’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑